विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/सार्लेट फ्लेयर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सार्लेट फ्लेयर[सम्पादन गर्ने]

Charlotte WrestleMania Axxess 31 (cropped).jpg

एस्ली एलिजाबेथ फ्लेयर (जन्म:५ अप्रिल १९८६) एक अमेरिकी व्यावसायिक महिला कुस्ती खेलाडी, लेखिका र अभिनेत्री हुन्। उनी हाल डब्ल्युडब्ल्युईसँग आवद्ध छिन् जहाँ उनी स्म्याकडाउन ब्रान्डमा कार्यरत छिन्। उनी हाल सार्लेट फ्लेयर नामले कुस्ती खेल्ने गर्छिन्। उनी चर्चित कुस्ती खेलाडी रिक फ्लेयरकी छोरी हुन्।

सार्लेटले व्यवसायिक कुस्ती जीवनको सुरुवाती चरणमा आफ्नो बुबासँग वर्ल्ड च्याम्पियनसिप रेस्लिङमा देखा परेकी थिइन् भने उनले सन् २०१२ देखि डब्ल्युडब्ल्युईसँग प्रशिक्षण लिन सुरु गरेकी थिइन्। उनले सन् २०१३ मा डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा आफ्नो कुस्ती कार्यकाल सुरुवात गरेकी थिइन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ५९९, अक्षर: २९५, स्पेस: ८३
  • मुख्य सम्पादक: हिमाल सुबेदी, पर्वत सुबेदी
  • आवेदनकाे कारणहरू: एक विश्व प्रख्यात महिला कुस्ती खेलाडी भएकाले
२०२० फेब्रुअरी २४, १५:३९:१८ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:२७, १० मार्च २०२० (नेपाली समय)
स्वीकृत.png
-- सामुदायिक समर्थनको आधारमा यस हप्ताको लागि प्रमुख लेख घोषित--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:२७, १० मार्च २०२० (नेपाली समय)

Symbol support vote.svg समर्थन[सम्पादन गर्ने]

Symbol oppose vote.svg असमर्थन[सम्पादन गर्ने]