विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/सियाना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सियाना[सम्पादन गर्नुहोस्]

सन् २०१८ मा सियाना

अलिसिन के (जन्म: ५ नोभेम्बर १९८७) एक अमेरिकी व्यावसायिक महिला कुस्ती खेलाडी हुन् जो हाल नेसनल रेस्लिङ एलायन्समा (एनडब्ल्यूए) कुस्ती खेल्दै आएकी छिन्। उनले आफ्नो रिङ नाम सियानाको रूपमा इम्प्याक्ट रेस्लिङमा पनि कुस्ती खेलेकी थिइन् जहाँ उनले एकपटक टिएनए इम्प्याक्ट नकआउट्स उपाधि तथा एकपटक जिएफडब्ल्यू महिला उपाधि जित्न सफल भएकी थिइन्। उनले क्यानडा र अमेरिका स्थित विभिन्न स्वतन्त्र सर्किटहरूमा पनि कुस्ती खेलेकी थिइन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ४२१, अक्षर: २१५, स्पेस: ६२
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० अप्रिल १२, १४:५९:४९ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --