विकिपिडिया:बोट सूचनापाटी
स्वरूप
प्रबन्धक सूचनापाटी |
प्रशासक सूचनापाटी |
विशेषाधिकार निवेदन |
बोट सूचनापाटी |
चौतारी |
पृष्ठ मेटाउनको |
आयातको |
पृष्ठ सुरक्षाको |
| बोट सूचनापाटी |
|---|
|
नेपाली विकिपिडियामा बोट प्रयोग गरेर कुनै आवश्यक कार्य सम्पन्न गराउन समन्वय र छलफल गर्नको लागि यो सन्देश सूचना पाटी बनाइएको हो। यो पृष्ठ प्राय: बोट प्रयोगकर्ताहरूद्वारा रेखदेख गरिन्छ र यस पृष्ठमा प्रयोगकर्ता वा समुदायद्वारा प्राप्त हुने अनुरोधलाई बोट सञ्चालकले जाँच गरी अनुरोधलाई सम्पन्न गर्नेछ। कुनै पनि प्रयोगकर्तालाई यहाँ हुने छलफलमा सामेल हुन स्वागत गरिन्छ। |
अनुरोध प्रक्रिया
[सम्पादन गर्नुहोस्]बोट प्रयोग गरि कुनै आवश्यक कार्य सम्पन्न गर्नको लागि अनुरोध गर्ने प्रक्रिया हेर्नुहोस्:-
=== उपयुक्त कामको नाम === (उदाहरणको लागि- हिज्जे सुधार) * हालको हिज्जे - सुधार गर्नुपर्ने शब्द हिज्जे ~~~~
अनुरोधहरू
[सम्पादन गर्नुहोस्]हिज्जे सुधार
[सम्पादन गर्नुहोस्]| अशुद्ध | शुद्ध |
|---|---|
| बाहिरी लिंक, बाह्य लिंक, बाह्य लिङ्क, बाह्य लिङ्कहरू, बाह्य सूत्रहरू | बाह्य कडीहरू |
- यहाँ भएको छलफल हेर्न सकिन्छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:२७, १२ सेप्टेम्बर २०२० (नेपाली समय)
काम गर्दै--Saroj Uprety (कुरा गर्ने) ११:०२, १३ सेप्टेम्बर २०२० (नेपाली समय)
हिज्जे सुधार
[सम्पादन गर्नुहोस्]| अशुद्ध | शुद्ध |
|---|---|
| दुलेगौंडा सहर | दुलेगौँडा सहर |
- यहाँ भएको छलफल हेर्न सकिन्छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १४:०८, १५ सेप्टेम्बर २०२० (नेपाली समय)
हिज्जे तथा शीर्षक सुधार
[सम्पादन गर्नुहोस्]| अशुद्ध | शुद्ध |
|---|---|
| मह्कुमा | उपविभाग |
- यहाँ भएको छलफल हेर्न सकिन्छ। हिज्जे सहित शीर्षक सुधार गर्न हुन--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:११, ३० सेप्टेम्बर २०२० (नेपाली समय)
हिज्जे सुधार
[सम्पादन गर्नुहोस्]| अशुद्ध | शुद्ध |
|---|---|
| नेपालका राष्ट्रपति | नेपालको राष्ट्रपति |
| नेपालका उपराष्ट्रपति | नेपालको उपराष्ट्रपति |
- हिज्जे सुधार गर्न हुन--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:३९, १७ जनवरी २०२२ (नेपाली समय)