विकिपिडिया:विशेषाधिकार निवेदन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रबन्धक सूचनापाटी

प्रशासक सूचनापाटी

विशेषाधिकार निवेदन

बोट सूचनापाटी
अनुरोध समेत

चौतारी

पृष्ठ मेटाउनको
लागि अनुरोध

आयातको
लागि अनुरोध

पृष्ठ सुरक्षाको
लागि अनुरोध

 विशेषाधिकार निवेदन
 प्रशासक
 प्रबन्धक
 बोट
 खाता निर्माताहरू
 आईपी रोक माफी
 अन्य प्रयोगकर्ता अधिकार
(विविध)
 अस्थायी स्वीकृत निवेदनहरू
 

नेपाली विकिपिडियामा अनेक प्रयोगकर्ता-स्तर स्थापित छन् । जुन यसप्रकार रहेको छ :-

यो परियोजना विभिन्न प्रयोगकर्ताहरूको विकिपिडियामा उपलब्ध रहेका केही सदस्य विशेषाधिकार प्रदान गर्नका लागि छन् । जसले उनीहरू आफ्नो विकि-कार्य कुशल तथा सुचारु रुपले गर्न सकोस । नेपाली विकिपिडियामा विशेष अधिकारहरू अन्तर्गत निम्न अधिकारहरू उपलब्ध छन् -

  • प्रशासक: प्रशासकको समस्त अधिकार यहाँ हेर्न सकिन्छ ।
  • प्रबन्धक: प्रबन्धकको समस्त अधिकार यहाँ हेर्न सकिन्छ ।
  • स्व:निर्धारित प्रयोगकर्ता :यिनीहरू द्वारा अङ्कित गरिएको सम्पादन साँचो मानिन्छ । यिनीहरू विकिपिडियाको विश्वसनीय प्रयोगकर्ता मानिन्छ ।
  • समिक्षक :यो अन्य प्रयोगकर्ताहरुको सम्पादन जाँचने अधिकार राख्दछन् । यिनीहरू द्वारा अङ्कित गरिएको सम्पादन साँचो मानिन्छ जसलाई प्रबन्धक तथा रोल्ब्याकर्सहरूले त्यस सम्पादनलाई फर्काउदैनन ।
  • दर्ता भएका प्रयोगकर्ता :यो प्रयोगकर्ता विकिपिडियाको ती दर्ता भएका प्रयोगकर्ता हुन् जसले अर्धसुरक्षित लेखहरूलाई सम्पादन गर्न सक्छन् । यो अधिकार दर्ता भएका प्रयोगकर्तालाई दश वटा सम्पादन अथवा चार दिन पछी स्वत: प्राप्त हुन्छ तर यदि कुनै प्रयोगकर्ताले यसको लागि अनुरोध गर्दछ भने त्यसलाई यस वर्गको सदस्य बनाउन सकिन्छ । यस प्रयोगकर्ताको समस्त अधिकार यहाँ हेर्न सकिन्छ ।