विकिपिडिया:प्रबन्धक सूचनापाटी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रबन्धक सूचनापाटी

प्रशासक सूचनापाटी

विशेषाधिकार निवेदन

बोट सूचनापाटी
अनुरोध समेत

चौतारी

पृष्ठ मेटाउनको
लागि अनुरोध

आयातको
लागि अनुरोध

पृष्ठ सुरक्षाको
लागि अनुरोध

|
प्रबन्धक सूचनापाटी
प्रबन्धकको मदद्तको लागि यहाँ सन्देश राख्नुहोस् ।
  • विशेषाधिकारको लागि यहाँ हेर्नुहोस् ।
|


I just wanted to become an admin of Nepali language and remove the basic error in the Nepali language and develop Nepali Wikipedia to a less error site on wikipedia.- keka (कुरा गर्ने) १७:५५, १२ जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]

Kakapoudel7, सर्वप्रथम प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू पढ्नु होला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:१८, १२ जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]

साइट सूचना र सामूहिक सूचना सम्बन्धमा[सम्पादन गर्नुहोस्]

नमस्ते प्रबन्धक ज्यू,

कृपया उपरोक्त साइट सन्देस (Mediawiki:Sitenotice) र यस विकिपिडियाका सक्रिय प्रयोगकर्ताहरूलाई यस विषयमा सामूहिक सन्देश पठाइ सहयोग गर्नहुन अनुरोध गर्दछु। धन्यवाद--BAnand (WMF) (कुरा गर्ने) १८:१२, १९ जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]

Sitenotice राखियो। -- निर्मल दुलाल (कुरा गर्नुहोस) ०८:२७, २० जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]
सामूहिक सन्देश पठाइयो। --Saroj Uprety (कुरा गर्ने) ११:२०, २० जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]
सहयोगको लागि धन्यवाद। एक फेर पुन: यो सन्देश सूची पृष्ठमा भएका प्रयोगकर्ताहरूलाई सन्देश पठाइदिनहुन अनुरोध गर्दछु। धन्यवाद--BAnand (WMF) (कुरा गर्ने) १९:०६, २६ जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]
 सफल भयो Saroj Uprety (कुरा गर्ने) १९:२८, २६ जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]

────────────────────────────────────────────────────────────────────────────────────────────────────

कृपया उपरोक्त साइट सन्देस उद्यतन गर्नहुन अनुरोध गर्दछु। धन्यवाद--BAnand (WMF) (कुरा गर्ने) १३:१७, ६ फेब्रुअरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]

 सफल भयो Saroj Uprety (कुरा गर्ने) १३:४९, ६ फेब्रुअरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]

────────────────────────────────────────────────────────────────────────────────────────────────────

Wikimedia Community Logo.svg
विश्वव्यापी आचार संहितालाई सामुदायमा कसरी कार्यान्वयन गर्ने सम्बन्धमा सर्वेक्षण
भइरहेकोले आजै फारम भर्नुहोस्।
Recommendation 03 banner.png

कृपया उपरोक्त साइट सन्देस उद्यतन गर्नहुन अनुरोध गर्दछु। धन्यवाद--BAnand (WMF) (कुरा गर्ने) २२:५७, १४ फेब्रुअरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]

Sitenotice राखियो। -- nShrestha २३:३९, १४ फेब्रुअरी २०२१ (नेपाली समय)

──────────────────────────────────────────────────────────────────────────────────────────────────── कृपया साइट सन्देस हटाउनुहोला। धन्यवाद--BAnand (WMF) (कुरा गर्ने) ०८:२४, ४ मार्च २०२१ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]

 सफल भयोतुलसी भगत योगदान | वार्ता ] १२:०८, ४ मार्च २०२१ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]

साइट सन्देस[सम्पादन गर्नुहोस्]

कृपया यस छलफल बारे सन्देस (site notice) राख्नु हुन अनुरोध गर्दछु। धन्यवाद -- निर्मल दुलाल (कुरा गर्नुहोस) १६:१३, २६ अप्रिल २०२१ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]

यो विकिपिडियामा नयाँ भाषाको पेज सृजना गर्न के के गर्न सकिन्छ ।


साइट सन्देस[सम्पादन गर्नुहोस्]

विकिमिडिया फाउन्डेसन बोर्ड निर्वाचन २०२१ का लागि मतदाता योग्यता

विकिमिडिया फाउन्डेसन बोर्ड चुनाव २०२१ का लागि मतदाताको योग्यता मापदण्ड प्रकाशित गरिएको छ।

कृपया यो उपकरण प्रयोग गरेर तपाईंको योग्यता जाँच गर्नुहोस् ।


 सफल भयो--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:१७, ३० जुन २०२१ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]

मेरो पूर्ववत् गर्ने अधिकार सम्बन्धमा[सम्पादन गर्नुहोस्]

 सफल भयो, धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:४७, ४ जनवरी २०२२ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]

तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।


मेरो मोबाइल बिग्रिएर हो कि किनहो खाली तल सार्दा पूर्ववत् भकोभै गरिराछ पटकपटक। यो अधिकार देख्दै झ्याउ लाग्यो मलाई त। यो अधिकारलाई फिर्ता लिन मिल्छ कि मिल्दैन। पर्वत सुबेदी (कुरा गर्ने) ११:२७, १ जनवरी २०२२ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]

 सफल भयोतुलसी भगत योगदान | वार्ता ] १५:३३, १ जनवरी २०२२ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]

माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

 सफल भयो, Thanks--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:४४, ४ जनवरी २०२२ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]

तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।


Please semi-protect this file indefinitely as it's the target of a LTA. NguoiDungKhongDinhDanh (कुरा गर्ने) ०५:०१, ४ जनवरी २०२२ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

यहाँ प्रयोग गर्न सकिने केही नयाँ उपयोगी लेखन[सम्पादन गर्नुहोस्]

नेपालमा कृषि प्रसार विषयलाई संक्षेपमा प्रस्तुत गर्ने एउटा विज्ञान पत्र छ। पाठ यहाँ फेला पार्न सकिन्छ:

कृषि प्रसार को बारेमा पृष्ठ विस्तार गर्न यो उपयोगी हुन सक्छ।. Evolution and evolvability (कुरा गर्ने) ०५:३२, ९ फेब्रुअरी २०२२ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]

नमस्ते! मैले लेखहरु बाट अञ्चल हटाएर प्रदेश राख्न चाहन्छु । धन्यवाद! - बडा काजी (कुरा गर्ने) ०१:१४, ३० जुन २०२२ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]