विकिपिडिया:प्रबन्धक सूचनापाटी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

प्रबन्धक सूचनापाटी

प्रशासक सूचनापाटी

विशेषाधिकार निवेदन

टिप्पणीका लागि
अनुरोध

चौतारी

पृष्ठ मेटाउनको
लागि अनुरोध

आयातको
लागि अनुरोध

पृष्ठ सुरक्षाको
लागि अनुरोध

प्रबन्धक सूचनापाटी
प्रबन्धकको मदद्तको लागि यहाँ सन्देश राख्नुहोस् ।
  • विशेषाधिकारको लागि यहाँ हेर्नुहोस् ।



सम्पादन युद्ध[सम्पादन गर्ने]

विगत केही दिन देखि @पर्वत सुबेदी:ले यो लेखमा सम्पादन युद्ध गर्दै हुनुहुन्छ। छलफलद्वारा अगाडी बढ्न खोज्दा उहाँको उत्तर यहाँ छ। एउटा एप जुन अंग्रेजीमा छ र लगभग सबै एप स्टोरहरूमा अंग्रजीमा उपलब्ध छ, त्यसलाई कतै नभएको रूसी भाषामा किन राख्नु। मलाई त्यो रूसी भाषामा लेखिएको कुरा यो एपको नाम हो जस्तो लाग्दैन, गुगल सर्च को नतिजा हेर्नु, कति कम ठाउँमा त्यो नाम प्रयोग भएको छ। यस्ता विवाद वहाँले पहिले पनि धेरै सृजना गर्नु भएको छ। प्रबन्धकहरूलाई यो बिषयको अध्यन गरेर उचित निर्णय लिन अनुरोध गर्दछु।--BRP ever ००:२३, २१ जुलाई २०१९ (युटिसी(UTC))

विचाराधीन--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:५२, २१ जुलाई २०१९ (युटिसी(UTC))
ar:فيس آب, fa:فیس‌اپ विकिपिडियाका लेखहरूमा पनि अंग्रेजी नै प्रयोग भएको छ, रुसी लगायतका अन्य सबै विकिपिडियामा पनि अंग्रजी नै प्रयोग गरिएको छ।--BRP ever ०७:२६, २१ जुलाई २०१९ (युटिसी(UTC))

जनाउँदछ र ती दुबै विकिपिडियाले अङ्ग्रेजी भाषा राखेका रहेछन्। रूसी पृष्ठमा अङ्ग्रेजी राख्नु अनावश्यक हो र अरूले राखेछन् भनेर हामीले पनि राख्नै पर्छ भन्ने छैन। फेसएप नामक पृष्ठ राखिएको лицо Приложение रूसीमा फेसएपनै हो यहाँ हेर्नुहोला पर्वत सुबेदी (कुरा गर्ने) ०९:१२, २१ जुलाई २०१९ (युटिसी))

"खोज्ने वस्तु"("") प्रयोग गरेर खोज्दा त्यो खोज इन्जिन ले कहाँ कहाँ त्यो शब्द प्रयोग भएको छ भन्ने कुरा देखाउने गर्छ र कुन शब्द कति प्रयोग हुन्छ भन्ने कुरा यो तरिकाले खोज्नु राम्रो हुन्छ।--BRP ever ०२:२७, २२ जुलाई २०१९ (युटिसी(UTC))