विकिपिडिया:AutoWikiBrowser/CheckPage/Requests

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Ganesh Paudel (वार्ता) ०४:४९, १९ मार्च २०१२ (युटिसी(UTC))
 सफल भयोJuniorX2 ChatHello!
Ascii002 ( वार्ता योगदान) १०:२१, १६ सेप्टेम्बर २०१४ (युटिसी(UTC))
सफल भएनJuniorX2 ChatHello!
तुल्सी भगत (वार्तालाप) ०२:१२, १५ अक्टोबर २०१५ (युटिसी(UTC))
सफल भएनJuniorX2 ChatHello!
@Biplab Anand: I would do article cleanups with AWB. —JuniorX2 ChatHello! ०६:०५, २२ अक्टोबर २०१६ (युटिसी(UTC))
 सफल भयो Approved for trial edits only. — तुल्सी भगत (वार्तालाप) १६:०७, २६ अक्टोबर २०१६ (युटिसी(UTC))
@JuniorX2: You can processed for trial edits. So that we can make sure AWB access for your account will be helpful. — तुल्सी भगत (वार्तालाप) ०७:२५, २७ अक्टोबर २०१६ (युटिसी(UTC))
सफल भएन No consensus. No response from user. Hence, request not approved. — तुल्सी भगत (वार्तालाप) १६:३४, २९ अक्टोबर २०१६ (युटिसी(UTC))
नमस्ते विकिपिडियन मित्रहरू, विकिपिडियामा लेखहरूमा साधारण सरसफाइ गर्न र समुदायमा छलफल प्रस्तुत गरेर आएको निष्कर्ष अनुसार पृष्ठहरूमा सुधार गर्न यो औजार प्रयोग गर्ने अनुमति प्रदान गर्न अनुरोध छ।--BRP ever ११:४६, २१ अप्रिल २०१९ (युटिसी(UTC))
परीक्षणको लागी स्वीकृत (५० सम्पादनसम्म)। @BRPever: परीक्षण समाप्त भैसकेपछि सुचित गरिदिन हुन् हार्दिक अनुरोध गर्दछु। धन्यवाद! — तुल्सी भगत (योगदान | वार्ता) १५:४९, २१ अप्रिल २०१९ (युटिसी(UTC))
@Tulsi Bhagat: लगभग ३५ परिवर्तन/सम्पादन गरियो।--BRP ever १७:१५, २१ अप्रिल २०१९ (युटिसी(UTC))
@BRPever: धन्यवाद!  स्वीकृत — तुल्सी भगत (योगदान | वार्ता) १७:२८, २१ अप्रिल २०१९ (युटिसी(UTC))

I tried to clean some articles manually. But soon I realized its not possible to do manually. विकिपिडियामा नेपाली लेखहरुको quality सुधार गार्न र विकिपिडियाका लेखहरू सरसफाइ गर्न यो औजार प्रयोग गर्न चहान्छु। ‌‌‌‌‌Nirmaljoshi (कुरा गर्ने) १६:००, ११ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

Nirmaljoshi जी, अनुरोधको लागि धन्यवाद। कृपया नेपाली विकिपिडियामा मुख्य नामस्थानमा ५०० सम्पादन गरिसकेपछि पुन:सूचित गर्नुहोला। अहिलेलाई यो अनुरोध विचाराधीनमा राखेको जानकारी गराउँदछु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:०७, ११ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
हुन्छ। धन्यवाद! Nirmaljoshi (कुरा गर्ने) १६:१५, ११ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
@Biplab Anandफेरि एकपटक यो टुल प्रयोग गर्न निवेदन दिदै छु। धन्यवाद। Nirmaljoshi (कुरा गर्नुहोस्) २०:३४, २५ डिसेम्बर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
@Nirmaljoshi- सफल भयो--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:५७, २६ डिसेम्बर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

नमस्ते! मैले लेखहरु बाट अञ्चल हटाएर प्रदेश राख्न चाहन्छु । धन्यवाद! --बडा काजी (कुरा गर्ने) १७:२५, १३ मे २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

Biplab Anand प्रशासकलाई सूचित गर्दै । --बडा काजी (कुरा गर्ने) १६:२०, १६ मे २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
 सफल भयो सावधानीपूर्वक प्रयोग गर्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:४१, ५ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
Biplab Anand, यस अनुसार, CheckPage पृष्ठ विकिपिडिया:AutoWikiBrowser/CheckPageJSONमा सारिएको छ। कृपया मेरो नाम त्यहाँ सार्न सक्नुहुन्छ? धन्यवाद --बडा काजी (कुरा गर्नुहोस्) २१:५६, ५ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]