विकिपिडिया वार्ता:प्रमुख लेख/आवेदनहरू/गुजरानवाला

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो लेख आकारको हिसाबले ठूलो भए पनि परिचय खण्ड बाहेक अन्य खण्डहरूमा सन्दर्भहरू जोडिएको छैन्। तसर्थ सन्दर्भ र अन्तरविकि लिङ्कहरू आवश्यक देखिन्छ। सो सुधार पश्चात मुख्य लेखको लागि आवेदन स्वीकृत गर्न सकिनेछ।-- Nirajan pant (कुरा गर्ने) १५:१३, २७ डिसेम्बर २०१८ (युटिसी(UTC))