विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/गुजरानवाला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गुजराणवाला[सम्पादन गर्नुहोस्]

गुजराणवाला सहरको एक दृश्य

गुजराणवाला (उर्दु: گوجرانوالا) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको एक प्रमुख सहर हो । यो सहर पञ्जाबको राजधानी लाहोरबाट उत्तरमा रहेको छ । यो सहर पाकिस्तानको ७ औँ धेरै जनघनत्व भएको महानगरीय क्षेत्र हो भने यो जनसङ्ख्याको हिसाबले पाकिस्तानमा ५ औं सबैभन्दा ठूलो सहर हो । यो सहरको स्थापना १८ औँ शताब्दीमा भएको थियो यो पञ्जाबमा आधुनिक सहरहरू मध्ये एक हो । यस सहरले सन् १७६३ देखि १७९९ सम्म, सुरचकिया मिसलको राजधानीको रूपमा रहेको थियो । यो सहर सिख महाराज रञ्जित सिंहको जन्म स्थल पनि हो ।

गुजराणवाला कराची र फैसलाबाद पछि पाकिस्तानको तेस्रो ठूलो औद्योगिक केन्द्र हो र पाकिस्तानको कुल आयको ५ % योगदान गर्दछ । सहर उत्तर-पूर्वी पञ्जाब प्राधिकरणका ठूला शहरी केन्द्रहरूको सञ्जाल मा आबद्ध जुन पाकिस्तानको अत्यधिक उच्च औद्योगिक क्षेत्रहरू हुन् । नजिकको सहर सियालकोट र गुजरातसँग गुजराणवाला सुनैलो त्रिभुजको सम्बन्धि बनायको छ जसले आयत र निर्यातमा सहयोग पुर्‍याउछ । (पूरा  पढ्नुहोस्...)

२०१८ डिसेम्बर १६, १०:२३:५८ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- Nirjal stha (कुरा गर्ने) १६:३३, १६ डिसेम्बर २०१८ (युटिसी(UTC))
समुदायको समर्थनको आधारमा प्रमुख लेख घोषित । -- निर्मल दुलाल (कुरा गर्नुहोस) ०४:२४, २८ डिसेम्बर २०१८ (युटिसी(UTC))
  •  समर्थन (श्रेष्ठ भूपेन्द्र ०१:०९, १७ डिसेम्बर २०१८ (युटिसी(UTC)))
  •  समर्थन :) लर्नरktm १५:२९, २८ डिसेम्बर २०१८ (युटिसी(UTC))
  • सन्दर्भ सामग्रीहरू कम भएकोले।-BRP ever १५:०४, २७ डिसेम्बर २०१८ (युटिसी(UTC))