विकिपिडिया वार्ता:प्रमुख लेख/प्रमुख लेख समन्वय समिति/सङ्ग्रह १

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट






प्रमुख लेखको सम्बन्धमा[सम्पादन गर्नुहोस्]

नेपाली विकिपीडियामा पर्याप्त प्रबन्धक भए पनि प्राय प्रबन्धक निष्क्रिय देखिन्छन । मुख्य पृष्ठ विकिपीडियाको मुख्य विषय हो प्रमुख लेख आवेदन परेपछि स्वीकृत गरेर मुख्य पृष्ठमा आउने ढाँचामा समयमा बाधिनु पर्ने हो आज मार्च १ मा मुख्य लेख परिवर्तन भएको छैन । यस तर्फ ध्यान दिनु होला । @Biplab Anand, Nirmal Dulal, Tulsi Bhagat, and पर्वत सुबेदी: सही नीति बनाउनु होला । ०१:१६, १ मार्च २०१८ (युटिसी(UTC))