विकिपिडिया वार्ता:प्रमुख समाचार/मापदण्ड

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रमुख समाचार मापदण्ड वृद्धिका लागि प्रस्ताव[सम्पादन गर्नुहोस्]

हालसालै हालिएको प्रमुख समाचार २०२० बेरुत विस्फोटमा तथ्य पूर्ण सामग्रीको अभाव छ भने यो प्रमुख समाचारमा पनि आइरहेको अवस्था छ। पाठकहरूका लागि सजिलो बनाउन वा तथ्यका लागि सञ्चार माध्यममा हेर्नु पर्ने अवस्थामा यहाँ सृजना भएको छ, किनभने लेख पूर्ण रूपमा अद्यावधिक पनि छैन भने पूर्ण लेखको नजिक पनि छैन। यही देखेर हाल मापदण्ड भित्र समावेश नभएको लेखको शब्दलाई मध्यनजर गर्दै यसको सङ्ख्या कम्तिमा पनि ४०० पुगाउनका लागि प्रस्ताव गर्दछु। (हालको समाचार आइसकेको हुनाले यसलाई हटाउन त मिलेन तर भविष्यमा यस्तो ठुटो अवस्थामा नहोस् भन्ने उद्देश हो यस प्रस्तावको)पर्वत सुबेदी (कुरा गर्ने) १३:३१, ८ अगस्त २०२० (नेपाली समय)

समर्थन[सम्पादन गर्नुहोस्]

 समर्थनहिमाल सुबेदी (कुरा गर्ने) १३:४७, ८ अगस्त २०२० (नेपाली समय)

असमर्थन[सम्पादन गर्नुहोस्]

विरोध[सम्पादन गर्नुहोस्]