विकिपिडिया वार्ता:विकी कार्यशाला-नेपाल

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
 मुख्य पृष्ठ वार्तालाप सूचना सहायता सहभागी 
Wiki Workshop-Nepal.svg


विकी कार्यशाला-नेपाल[सम्पादन गर्नुहोस्]

विकी कार्यशाला-नेपाल एक प्रस्तावित दुई दिने आवाशीय कार्यशाला कार्यक्रम हो । यो कार्यशालाको मुख्य उद्देश्य नेपालमा भएका विभिन्न भाषाका विकिपिडियनहरूलाई विकिपिडिया सम्पादन कार्यमा कौशल प्रदान गर्नु रहेको छ । यस कार्यक्रमको आयोजनाले नेपालमा विकिपिडियाका आवश्यकता र विशेषता प्रस्ट हुने आशा राखिएको छ । विकी कार्यशाला- नेपालको आयोजनाका लागि निम्नलिखित स्थान र मिति प्रस्ताव गर्दछु । कृपया सबै विकी साथीहरू आ-आफ्नो मत राख्नुहोस्।

स्थान र मिति

समर्थन[सम्पादन गर्नुहोस्]

  • विकी कार्यशाला प्रस्तुति मलाई अत्यन्तै राम्रो लाग्यो । यस प्रस्तुतिको प्रस्तुतकर्ताज्यूलाई सादर प्रणामको साथ धन्यवाद । यो प्रस्तुतिले सम्पूर्ण नेपाली साथ विकिपिडिया र विकिमिडिया परियोजनाहरूको निकै विकास हुने छ । त्यसकारण मेरो पूर्ण समर्थन र सहायता प्रदान गर्द छु । — तुल्सी भगत (वार्तालाप) १७:२९, २१ फेब्रुअरी २०१८ (युटिसी(UTC))
  • Symbol support vote.svg समर्थन Flag of Nepal.svgRamesh(✉✉ ) ०१:५२, २२ फेब्रुअरी २०१८ (युटिसी(UTC))
  • Symbol support vote.svg समर्थन Nirjal stha (कुरा गर्ने) ०४:०८, २२ फेब्रुअरी २०१८ (युटिसी(UTC))
  • Symbol support vote.svg समर्थन-Name of Devraj poudel.pngGaim send-im.svg ०५:०९, २२ फेब्रुअरी २०१८ (युटिसी(UTC))
  • Symbol support vote.svg समर्थन-PANKAJ DEO (कुरा गर्ने) १७:२३, २२ फेब्रुअरी २०१८ (युटिसी(UTC))
  • Symbol support vote.svg समर्थन-BRP ever ०४:२३, २३ फेब्रुअरी २०१८ (युटिसी(UTC))
  • Symbol support vote.svg समर्थन Nawaraj Ghimire (कुरा गर्ने) १२:०२, २३ फेब्रुअरी २०१८ (युटिसी(UTC))
  • Symbol support vote.svg समर्थन - Janak Bhatta (कुरा गर्ने) ११:१९, २७ फेब्रुअरी २०१८ (युटिसी(UTC))

टिप्पणी[सम्पादन गर्नुहोस्]

  • I am glad to know about Wiki Workshop Nepal is including Sanskrit Wikipedia also in their plans. It is very much needed. I don't know how I can help you from Sanskrit side, but if you need my help, any time I am there to serve. I think you contact any Pathshala (Sanskrit School), Sanskrit University for Sanskrit contribution problem in Nepal. If you invite any professor or Vice chancellor, they will try to help for Sanskrit Wikipedia. Thank you for this. Tell me if I can do something. NehalDaveND (कुरा गर्ने) ०८:५९, २२ फेब्रुअरी २०१८ (युटिसी(UTC))

अनुदान प्रस्ताव[सम्पादन गर्नुहोस्]

कार्यक्रम आयोजनाको लागि मेटामा गरिएको अनुदान प्रस्तावलाई समर्थन (Endorsement) गर्न हार्दिक अनुरोध गर्दछु ।--Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:४६, ४ मार्च २०१८ (युटिसी(UTC))

सामुदायिक संलग्नता सर्वेक्षण[सम्पादन गर्नुहोस्]

नमस्ते विकी साथीहरू,
कृपया यस सामुदायिक सर्वेक्षणको लिङ्क खोली आफ्नो विचार प्रकट गर्न अनुरोध गरिन्छ ।--Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:३९, ४ मार्च २०१८ (युटिसी(UTC))