विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/मिला कुनिज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मिला कुनिज[सम्पादन गर्नुहोस्]

मिला कुनिज

सन् १९८३ मा युक्रेनमा जन्मिएकी मिला कुनिज लस एन्जलसमा हुर्किएकी अमेरिकाली अभिनेत्री हुन् । पन्ध्र वर्ष नपुग्दै कुनिजले "ड्याड्स सेभेन्टि सो" बाट अभिनय थालेकी हुन् । 'म्याक्स प्यान', 'बुक्स अफ एली', 'फ्रेन्डस विथ बेनिफिट्स', 'टेड' र 'ओज, द ग्रेट एन्ड पओरफुलमा' जस्ता चलचित्रहरूमा उनको भूमिका प्रशंसायोग्य मानिएको छ । "ब्ल्याक स्वान" (२०१०) ले उनको सहायक भूमिकामा उनले ६७औँ भेनिस अन्तराष्ट्रिय चलचित्र महोत्सवमा 'बेस्ट योङ एयाक्टरेस' जित्न सफल भएकी थिइन् । सन् २०१२ मा उनले एस्टन कुचरसँग विवाह गरिन् । जुन २०१६ मा उनी अभिनति चलचित्र "ब्याड मम्स" रिलिज भएको थियो । (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: Nabin K. SapkotaLearnerktm
  • आवेदनकाे कारणहरू: लेखको आधार तथा चलचित्र क्षेत्रका महान व्यक्तित्व हुनाले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु । प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:०६, १३ नोभेम्बर २०१६ (युटिसी(UTC))
  • समुदायको मतदानको आधारमा डिसेम्बर महिनाको प्रमुख लेखमा निर्वाचित -- कुरा गर्ने ११:४२, २४ नोभेम्बर २०१६ (युटिसी(UTC))