विजयपुर खोला २ जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विजयपुर खोला २ जलविद्युत केन्द्र
विजयपुर खोला २ जलविद्युत केन्द्र is located in नेपाल
विजयपुर खोला २ जलविद्युत केन्द्र
नेपालको नक्सामा विजयपुर खोला २ जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामविजयपुर खोला २ जलविद्युत केन्द्र
देशनेपाल
स्थानकास्की जिल्ला
निर्देशाङ्क२८.०°९.०′१०.०″उ॰ ८४.०°२.०′०.०″पू॰ / २८.१५२७७८°N ८४.०३३३३३°E / 28.152778; 84.033333निर्देशाङ्कहरू: २८.०°९.०′१०.०″उ॰ ८४.०°२.०′०.०″पू॰ / २८.१५२७७८°N ८४.०३३३३३°E / 28.152778; 84.033333
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)सिभिल हाइड्रोपावर कम्पनी
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतविजयपुर खोला
प्रकारनदीको पानी
क्षमता४.५ MW


विजयपुर खोला-२ जलविद्युत केन्द्र कास्की जिल्लामा अवस्थित रहेको, ४.५ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले विजयपुर खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। सिभिल हाइड्रोपावर कम्पनी को स्वामित्वमा रेहेको यो आयोजना २०७७-११-१८ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०८-०४-२४ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४