विद्युतिय सवारी साधन
स्वरूप
| |||||
संसार भरिका विद्युतिय सवारी साधन माथि वाया देखि :
|
विद्युतीय सवारी साधन ( अङ्ग्रेजी: Electric Vehicle )एक वा धेरै विद्युतीय मोटरहरू प्रयोग गर्ने सवारी साधन हो । यो एक्ट्राभेहिकुलर स्रोतबाट कलेक्टर सिस्टमद्वारा संचालन गर्न, वा यो ब्याट्रीद्वारा स्वतन्त्ररूपमा संचालित गर्न सकिन्छ[१] (कहिले काँही सोलर प्यानलद्वारा चार्ज वा इन्धनलाई इन्धन वा जेनेरेटर प्रयोग गरेर बिजुलीमा रूपान्तरण गरि)। विद्युतीय सवारी साधनहरूमा सडक र रेल सवारी साधनहरू, सतह र पानीमुनिका जहाजहरू, विद्युतीय विमान र विद्युतीय अन्तरिक्षयानहरू समावेश छन्।
विद्युतीय सवारी साधनहरू पहिलो पटक १९ औं शताब्दीको मध्यमा अस्तित्वमा आएको थियो, जब बिजुली मोटर वाहन प्रोपल्सनको लागि रोजिएको तरिकाहरू मध्ये एक थियो, जसले आरामको स्तर र सञ्चालनको सहजता प्रदान गर्यो जुन उक्त समयका पेट्रोल कारहरूले हासिल गर्न सकेका थिएन।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Asif Faiz; Christopher S. Weaver; Michael P. Walsh (१९९६), Air Pollution from Motor Vehicles: Standards and Technologies for Controlling Emissions, World Bank Publications, पृ: २२७, आइएसबिएन 978-0-8213-3444-7, मूलबाट ४ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ डिसेम्बर २०१७।