विद्युतीय फोहोर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विद्युतीय फोहोर

खासगरी मोबाइल, टेलिफोन, रेडियो, टेलिभिजन, ल्यापटपलगायत विद्युतीय उपकरण प्रयोगविहीन वा बिग्रिएपछि फोहोरका रूपमा रहने बस्तु नै विद्युतीय फोहोर हो । विद्युतीय सामग्री प्रयोगमा वृद्धि र विद्युतीय फोहोर उत्सर्जनले व्यवस्थापनमा पनि चुनौती थपिएको पाइन्छ । [१]

विश्वव्यापी विद्युतीय फोहोरको परिमाण[सम्पादन गर्नुहोस्]

विद्युतीय फोहोरको उत्सर्जन दिनप्रतिदिन बढ्ने क्रममा रकेको छ । विश्वभर सन् २०१९ मा मात्रै पाँच करोड छतीस लाख मेट्रिक टन विद्युतीय फोहोर उत्सर्जन भएको थियो ।[२]

वातावरणीय प्रभाव[सम्पादन गर्नुहोस्]

विद्युतीय सामग्री प्रयोगमा क्लोरोफ्लोरो कार्बन, पारो जस्ता रसायनले मानव स्वास्थ्यमा गम्भीर असर गर्दछ ।[३]

पुन प्रयोग[सम्पादन गर्नुहोस्]

विद्युतीय फोहोर व्यवस्थापको लागि समय सकिएपछि वा बिग्रिएपछि विद्युतीय सामानको उचित पुनप्रयोग गरि विद्युतीय फोहोर उत्सर्जनमा कमि ल्याउन सकिन्छ । [४]

मानव स्वास्थ्य र सुरक्षा[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "विद्युतीय फोहोर व्यवस्थापनमा समस्या", बीबीसी, अन्तिम पहुँच १७ अक्टोबर २०२० 
  2. "बढ्दै विधुतीय फोहोर : नेपालीले उत्सर्जन गर्छन् एकै वर्षमा २४ लाख किलो फोहोर", चितवन अनलाइन, अन्तिम पहुँच १७ अक्टोबर २०२० 
  3. रेग्मी, विश्वास, "बढ्दै विद्युतीय फोहोरको थुप्रो", गोरखापत्र अनलाइन, अन्तिम पहुँच १७ अक्टोबर २०२० 
  4. "विद्युतीय फोहोर व्यवस्थापनका लागि चौधरी ग्रुप र ब्लु वेस्ट बीच सम्झौता", बिधुत संचार, अन्तिम पहुँच १७ अक्टोबर २०२०