सामग्रीमा जानुहोस्

विद्युतीय फोहोर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विद्युतीय फोहोर

खासगरी मोबाइल, टेलिफोन, रेडियो, टेलिभिजन, ल्यापटपलगायत विद्युतीय उपकरण प्रयोगविहीन वा बिग्रिएपछि फोहोरका रूपमा रहने बस्तु नै विद्युतीय फोहोर हो । विद्युतीय सामग्री प्रयोगमा वृद्धि र विद्युतीय फोहोर उत्सर्जनले व्यवस्थापनमा पनि चुनौती थपिएको पाइन्छ । [१]

विश्वव्यापी विद्युतीय फोहोरको परिमाण

[सम्पादन]

विद्युतीय फोहोरको उत्सर्जन दिनप्रतिदिन बढ्ने क्रममा रकेको छ । विश्वभर सन् २०१९ मा मात्रै पाँच करोड छतीस लाख मेट्रिक टन विद्युतीय फोहोर उत्सर्जन भएको थियो ।[२]

वातावरणीय प्रभाव

[सम्पादन]

विद्युतीय सामग्री प्रयोगमा क्लोरोफ्लोरो कार्बन, पारो जस्ता रसायनले मानव स्वास्थ्यमा गम्भीर असर गर्दछ ।[३]

पुन प्रयोग

[सम्पादन]

विद्युतीय फोहोर व्यवस्थापको लागि समय सकिएपछि वा बिग्रिएपछि विद्युतीय सामानको उचित पुनप्रयोग गरि विद्युतीय फोहोर उत्सर्जनमा कमि ल्याउन सकिन्छ । [४]

मानव स्वास्थ्य र सुरक्षा

[सम्पादन]


यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "विद्युतीय फोहोर व्यवस्थापनमा समस्या", बीबीसी, अन्तिम पहुँच १७ अक्टोबर २०२०।
  2. ↑ "बढ्दै विधुतीय फोहोर : नेपालीले उत्सर्जन गर्छन् एकै वर्षमा २४ लाख किलो फोहोर", चितवन अनलाइन, मूलबाट २०२०-१०-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अक्टोबर २०२०।
  3. ↑ रेग्मी, विश्वास, "बढ्दै विद्युतीय फोहोरको थुप्रो", गोरखापत्र अनलाइन, अन्तिम पहुँच १७ अक्टोबर २०२०।
  4. ↑ "विद्युतीय फोहोर व्यवस्थापनका लागि चौधरी ग्रुप र ब्लु वेस्ट बीच सम्झौता", बिधुत संचार, मूलबाट २०२२-१०-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अक्टोबर २०२०।