विराजभक्त श्रेष्ठ
स्वरूप
(विराज भक्त श्रेष्ठबाट अनुप्रेषित)
विराज भक्त श्रेष्ठ | |
|---|---|
| प्रतिनिधि सभा सदस्य | |
| पदमा वि.सं. २०७९ | |
| पूर्वाधिकारी | जीवनराम श्रेष्ठ |
| निर्वाचन क्षेत्र | काठमाडौँ- ८ प्रत्यक्ष |
| व्यक्तिगत विवरण | |
| दल | राष्ट्रिय स्वतन्त्र पार्टी |
| पेसा | राजनीतिज्ञ |
विराज भक्त श्रेष्ठ नेपाल सरकारका उर्जा जलस्रोत तथा सिचाई मन्त्री हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता वालेन्द्र शाह मन्त्रीपरीषदका सदस्यका रुपमा २०८२ चैत १३ गते नियुक्त भएका हुन् । श्रेष्ठ पूर्व युवा तथा खेलकुद मन्त्री पनि हुन् । रास्वपाका संस्थापक नेता रहेका उनि २०७९ मा काठमाडौँ-८ बाट निर्वाचित माननीय सांसद हुन्। विवेकशील साझा पार्टी का तर्फबाट बागमती प्रदेश सभा निर्वाचन, २०७४ मा समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभा सांसद समेत बनेका श्रेष्ठको जन्म [१]काठमाडौँको इन्द्रचोकमा भएको हो । श्रेष्ठ विवेकशील साझा पार्टी का केन्द्रीय सदस्य थिए।[२] अहिले विराजभक्त श्रेष्ठ फेरी २०८२ को संघीय निर्वाचन पश्चात रास्वपाको तर्फबाट काठमाडौं क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्य छन् ।
जीवनी
[सम्पादन]सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "प्रदेश सभाका सदस्य", provincialassembly.bagamati.gov.np, मूलबाट २०२२-११-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-११-१४।
- ↑ "यी हुन् विवेकशील साझा पार्टीका प्रदेश ३ का सांसद", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-११-१४।