We yakthungको योगदानहरू
स्वरूप
We yakthungको लागी वार्तालाप निषेध अभिलेखहरू उर्ध्वभरणहरू अभिलेखहरू global block log विश्वव्यापी खाता दुर्व्यवहार इतिहास
३२ सम्पादनहरू भएको एक प्रयोगकर्ता। खाता २० डिसेम्बर २०२४ मा सिर्जना गरिएको थियो।
२१ डिसेम्बर २०२४
- ००:०८००:०८, २१ डिसेम्बर २०२४ अन्तर इतिहास +३,०९५ न सुखिम याक्थुङ मुन्चइत चोक सयङ - Sukhim Yakthung Film Maker Assocation सुखिम याक्थुङ मुन्चइत चोक सयङ सन् २०२३ मार्च १६ मा गान्तोकमा स्थापना भएको हो | याक्थुङ मुन्चइत चोक सयङ संघीय कार्यसमिति नेपालका संघीय अध्यक्ष सागर केरुङको पहलमा स्थापना भएको हो | वर्तमान चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय Edit Check (references) declined (uncertain)
२० डिसेम्बर २०२४
- २३:४६२३:४६, २० डिसेम्बर २०२४ अन्तर इतिहास +१,३७८ न सहिद माङ्तोक-मनिल स्मृति अक्षय कोष - MARTYR MANGTOK-MANIL MEMORIAL FUND सहिद माङ्तोक-मनिल स्मृति अक्षय कोषको स्थापना बिक्रम सम्बत २०७७ सालमा भएको हो | यस अक्षयकोषको संस्थापक सागर केरुङ हुन् | वर्तमान चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय Edit Check (references) declined (uncertain)
- २३:३१२३:३१, २० डिसेम्बर २०२४ अन्तर इतिहास +२,२९१ न लिम्बू चलचित्र थेत्लङ - Limbu Film THETLONG सिक्किममा पहिलोपटक निर्माण भएको लिम्बू चलचित्र 'थेत्लङ' भारतीय सिक्किमका लिम्बू भाषा, कला संस्कृति तथा माया प्रेममा आधारित चलचित्र हो । सन १९८६ मा सिक्किमका साहित्यकार देवमान लिम्बुले लेखेको उपन्यास थेत्लङलाइ वरिष्ठ चलचित्र लेखक सागर केरुङ्ले पटकथा/संवाद गरेका हुन । वर्तमान चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय Edit Check (references) declined (uncertain)
- २३:०८२३:०८, २० डिसेम्बर २०२४ अन्तर इतिहास +५,०९० न फुङफुङदेन - FungFUngden फुङफुङदेन ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा पर्छ | फुङफुङदेनाकों ऐतिहासिक बिषयलाई लेखिएको पालाम हो 'फुङफुङदेन' पालाम गीत | उक्त पालाम गीतलाई सागर केरुङले लेखेका हुन् | सागर केरुङकै निर्देशनमा २०७८ सालमा म्युजिक भिडियो निर्माण भएको छ | वर्तमान चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय Edit Check (references) declined (uncertain)
- २२:५४२२:५४, २० डिसेम्बर २०२४ अन्तर इतिहास +१,४३६ न थारु चलचित्र पायल - Tharu Film Payal थारु चलचित्र 'पायल' थारु समुदायको सांस्कृतिक चलचित्र हो | यो चलचित्र २०६८ सालमा निर्माण भएको थियो | यसको छायांकन बिराटनगर, दुहबी, सोनापुर, कंचनबारी, इटहरी क्षेत्रमा छायांकन भएको थियो | हुदुवा खबासको लेखन र सागर केरुङको निर्देशन रहेको चलचित्रमा राज थारु, बबिता फोम्बो, बिक्रम थारु लगायतले अभिनय गरेका छन् | भानु भट्टराईको छायांकन सम्पादन रहेको चलचित्रमा बिरु खवासको शब्द संगीत रहेको छ | वर्तमान चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय Edit Check (references) declined (uncertain)
- २२:४६२२:४६, २० डिसेम्बर २०२४ अन्तर इतिहास +१,५६२ न लिम्बु फिल्म थोक्ला - Limbu Film Thokla लिम्बु चलचित्र 'थोक्ला' लिम्बु समुदायको संस्कार संस्कृतिमा आधारित चलचित्र हो | यो चलचित्र २०६७ सालमा निर्माण भएको हो | रणबहादुर मेन्याङबोको कथा, सागर केरुङको पटकथा/संवाद र किशोर सुब्बाको निर्देशन रहेको छ | तेनिहाङ आङदेम्बे र राजकुमारी आङदेम्बेले निर्माण गरेको चलचित्रमा प्रेम सुब्बा, बिष्णु चेमजोङ, सागर केरुङ, तेनिहाङ आङदेम्बे, रन्जिता लिङदम लगायतले अभिनय गरेका छन् | यो चलचित्रको छायांकन पान्थरको पौवा र इलाममा भएको थियो | वर्तमान चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय Edit Check (references) declined (uncertain)
- २२:३९२२:३९, २० डिसेम्बर २०२४ अन्तर इतिहास +१,२७२ न लिम्बु फिल्म अम्लारीफुङ - Limbu Film Amlarifung लिम्बु चलचित्र 'अम्लारीफुङ' लिम्बु प्रेमकथामा आधारित चलचित्र हो | यो चलचित्र २०६८ सालमा निर्माण भएको हो | सागर केरुङको लेखन र किशोर सुब्बाको निर्देशन रहेको चलचित्रमा बबिता फोम्बो, राजकुमार लिङदेन, सागर केरुङ, कल्पना योङहाङ, अगमसिङ योक्पाङदेन लगायतले अभिनय गरेका छन् | चलचित्रमा किशोर सुब्बा, सागर केरुङ, नामेन्द्र आङबुहाङ लगायत निर्माता रहेका छन् | वर्तमान चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय Edit Check (references) declined (uncertain)
- २२:२६२२:२६, २० डिसेम्बर २०२४ अन्तर इतिहास +२,०४१ न लिम्बु फिल्म हेल्लुक्वा - Limbu Film Hellukwa लिम्बु समुदायको प्रेम सम्बन्धको बिषयमा निर्माण भएको चलचित्र हो 'हेल्लुक्वा' अर्थात नेपाली भाषामा बाडुली | २०७० सालमा निर्माण भएको चलचित्र 'हेल्लुक्वा' सागर केरुङले लेखेका हुन् भने किशोर सुब्बाको निर्देशन रहेको छ | किरात धर्म गुरु आत्मानन्द लिङदेनको शब्द संगीत र ब्रबिम सेर्मा लगायतको स्वर रहेको छ | इलाम माङसेबूङ, पान्थर लगायत विभिन्न ठाउँमा छायांकन गरिएको चलचित्रमा पुस्पा सुब्बा, सागर केरुङ, बबिता फोम्बो, कुशल थलङ, मधु केरुङ, इन्द्र तुम्बापो, अमृता लक्सम, दिनेश माङमु लगायतले अभिनय गरेका छन् | चलच वर्तमान चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय Edit Check (references) declined (uncertain)
- २२:१४२२:१४, २० डिसेम्बर २०२४ अन्तर इतिहास +२,५०० न लिम्बु फिल्म साम - Limbu Film Sam लिम्बु चलचित्र 'साम' २०७५ सालमा निर्माण भएको हो | लिम्बु समुदायमा साम (आत्मा) भड्कियो भने के कस्ता धार्मिक, सांस्कृतिक, आध्यात्मिक तवरले प्रभाव पर्छ भन्ने बिषयमा निर्माण भएको चलचित्र हो | उक्त चलचित्र राष्ट्रिय अन्तराष्ट्रियस्तरमा प्रदर्शन भएर अहिले युटुबमा उपलब्ध छ | चलचित्र सामका लेखक सागर केरुङ हुन् भने निर्देशक किशोर सुब्बा हुन् | चलचित्रमा मोनी ताम्लिङ र यादन सेर्माको स्वर रहेको छ भने सागर केरुङको शब्द संगीत रहेको छ | चलचित्रमा पुष्पा सुब्बा, रुकमान लिम्बु, उदय सुब्बा, देउमान केरुङ, कल्पना वर्तमान चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय Edit Check (references) declined (uncertain)
- १४:०५१४:०५, २० डिसेम्बर २०२४ अन्तर इतिहास +३,६३९ न याक्थङु मुन्चइत अक्षयकोष - Yakthung Film Inexhaustible treasury लिम्बु चलचित्रको माध्यमबाट लिम्बु जातिहरुको सामाजिक, शैक्षिक, आर्थिक, धार्मिक, साँस्कृक्तिक, विकास गर्न र यसको संरक्षण, सम्वर्धन प्रवर्दन गर्न लागि परेका, जिवनपर्यान्त संघर्ष अवश्थामै आर्थिक रुपमा पिल्सिएका पछाडी परेका लिम्बु चलचित्रकर्मीहरुलाई तत्काल भैपरी आउँदाको अवश्थामा सहयोग पुरÞयाउनयाक्थुङ मुनचईत चोक सयङको विधान २०६६ परिच्छेद २ दफा ४ उपदफा (झ) को उद्देश्य पुरा गर्न विधानको दफा ४७ बमोजिम याक्थुङ मुन्चईत अक्षयकोष स्थापना भएको हो | यस समिति मिति २०८१ साल भदौ २० गते याक्थुङ मुन्चइत चोक सयङको स वर्तमान चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय Edit Check (references) declined (uncertain)
- १३:२५१३:२५, २० डिसेम्बर २०२४ अन्तर इतिहास +१,१६१ न गुरुङ चलचित्र 'तोने' - Gurung Film 'Tone' गुरुङ संस्कृतिमा आधारित लघु चलचित्र 'तोने' सन् २०१३ मा निर्माण भएको हो | चलचित्रलाइ सागर केरुङले लेखन निर्देशन गरेका हुन् | अर्चना गुरुङ निर्माता रहेको चलचित्रमा गुरुङ जातिको तोने संस्कार माथि निर्माण गरिएको छ | पाँचथरको रानीटारआसपासमा छायांकन गरिएको चलचित्रमा मधु केरुङ, अर्चना गुरुङ, सुजन गुरुङ लगायतले अभिनय गरेका छन् | वर्तमान चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय Edit Check (references) declined (uncertain)
- १३:२०१३:२०, २० डिसेम्बर २०२४ अन्तर इतिहास +१,९९६ न नेपाली चलचित्र फुङवामा - Nepali Film Fungwama लिम्बु संस्कार संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र 'फुङवामा' सन् २००९ मा निर्माण भएको हो | द्वन्द्वकालमा लिम्बु समुदायले व्यहोर्नुपरेको भाषिक तथा सांस्कृतिक उत्पीडको बिषयलाई लिएर बनिएको हो | जसको लेखन चन्द्र माङमु, नरेन्द्र केरुङ र सागर केरुङले गरेका थिए भने अरुण प्रधानले निर्देशन गरेका हुन् | पान्थरको याङनाममा छायांकन गरिएको चलचित्रको निर्मातामा सागर केरुङ, चन्द्र माङमु, टिकाहाङ जबेगु र याम कुरुम्बाङ रहेका छन् | चलचित्रमा शोभा खजुम, प्रेम सुब्बा, अभिषेक केरुङ, सागर केरुङ, नरेन्द्र केरुङ, डिआ वर्तमान चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय Edit Check (references) declined (uncertain)
- १३:०५१३:०५, २० डिसेम्बर २०२४ अन्तर इतिहास +५,३२४ न मुन्धुम थिएटर : Mundhum Theater मुन्धुम थिएटर : Mundhum Theater बहुपयोगी नाट्यघर हो । अनेकन नाट्यमञ्चनका अलावा मुराबाङ्हरु, साङ्दाङ्गेन् वारुम्सावा तथा मुन्धुमविदहरुको प्रवचनहरु आयोजना गर्ने, Mundhum Hub को रुपमा विकास गर्ने । | जुन संस्थाको फाउन्डर मुन्धुमविद सागर केरुङ हुन् | उनले सन् २०२३ मा स्थापना गरेको हो | यसको निर्माणधिन भवन फिदिम नगरपालिका वडा नं. ४ सुम्हा?लुङ गडी यकमा रहेको छ | वर्तमान चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय Edit Check (references) declined (uncertain)
- १३:०११३:०१, २० डिसेम्बर २०२४ अन्तर इतिहास +६,७०२ न मुन्धुम निशामहिम : (Mundhum School) मुन्धुम निशामहिम गुरुकुल प्रणालीको Mundhum School हो । याक्थुङ् भाषा, लिपिको अध्यन अध्यापन गर्न, मुन्धुम दर्शनको अध्यन गर्न, Mundhum Explore & Explain गर्न प्रशिक्षण & ट्रेनिङहरु सञ्चालान गरि दक्ष जनशक्ति निर्माण गर्ने उदेश्यले स्थापित संस्था हो | जुन संस्थाको फाउन्डर मुन्धुमविद सागर केरुङ हुन् | उनले सन् २०२३ मा स्थापना गरेको हो | यसको निर्माणधिं भवन फिदिम नगरपालिका वडा नं. ४ सुम्हा?लुङ गडी यकमा रहेको छ | वर्तमान चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय Edit Check (references) declined (uncertain)
- १२:५३१२:५३, २० डिसेम्बर २०२४ अन्तर इतिहास +१,६१४ न लिम्बु चलचित्र तुम्याहाङ (Limbu Film Tumyahang) लिम्बू चलचित्र 'तुम्याहाङ' यक्थुङ समुदायको तुम्याहाङ न्याय प्रणाली (tumyahang justice system) मा आधारित चलचित्र हो । तुम्याहाङ न्याय प्रणालीले गर्न सक्ने न्यायबारे उल्लेखित छ । याक्थुङ समुदायको तुम्याहाङ न्याय प्रणाली सर्वोच्च अदालत भन्दा माथी हुन्छ भन्ने चलचित्रको दावी छ । सन २०१५ मा सागर केरुङ्ले लेखन निर्देशन र निर्माण गरेको चलचित्र तुम्याहाङमा मधु केरुङ, चन्द्रीका सुहाङ, इन्द्र तुम्बापो, डिआर हाङ्सरुम्बा, शन्देश सुब्बा लगायतको अभिनय रहेको छ । वर्तमान चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय Edit Check (references) declined (uncertain)
- १२:५११२:५१, २० डिसेम्बर २०२४ अन्तर इतिहास +२,०४४ न लिम्बु चलचित्र पुङसाम (Limbu Film Pungsam) चलचित्र 'पुङ्साम' शिकारी देवता(the hunting god) को बारेमा बनाइएको चलचित्र हो । पुङ्साम गर्दा के हुन्छ र नगर्दा लिम्बू समुदायमा के समस्या आइलाग्छ भन्ने बिषयमा बनाइएको चलचित्र हो । सन २०१२ मा निर्मित लिम्बू लघु चलचित्र पुङ्साम सागर केरुङ्ले लेखन निर्देशन र निर्माण गरेका हुन । पुङ्सामले नेपाल अन्तरास्ट्रिय आदिवासी जनजाति चलचित्र महोत्सव २०१४ काठमाडौमा पब्लिक चोइस अवार्ड जितेको थियो । एफ एल एफ अवार्ड २०१६ मा बेस्ट अवार्ड जितेको थियो । त्यस बेला निकै मन पराइएको चलचित्रमा नरेन्द्र केरुङ, सुरेन्द्र केर वर्तमान चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय Edit Check (references) declined (uncertain)
- १२:३११२:३१, २० डिसेम्बर २०२४ अन्तर इतिहास +२,२१७ न लिम्बु चलचित्र थिम् (Limbu Film Thim) लिम्बू चलचित्र 'थिम्' लिम्बू समुदायको साँस्कृतिक अधिकारमाथी बनिएको चलचित्र हो । २०२१ मा बनेको चलचित्रलाई सागर केरुङ्को लेखन र यलम्बर खम्बुको निर्देशन रहेको छ । याक्थुङ फिल्म्सले निर्माण गरेको चलचित्र थिका निर्माता सागर केरुङ हुन । ताप्लेजुङको सुरुङ्खिम बुरुङ्खी र पान्थरको विभिन्न ठाउँहरुमा छायांकन गरिएको चलचित्रमा सुनिता थेगीम, सुजन आङ्देम्बे, इन्दु फोम्बो र मोनि ताम्लिङ्ले गीत गाएका छन । सागर केरुङ्को शब्द र बुद्धराज लिम्बुको संगीत रहेको छ । चलचित्र 'थिम'मा सागर केरुङ, बबिता फोम्बो, राजकुमार लि वर्तमान चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय Edit Check (references) declined (uncertain)
- १२:२२१२:२२, २० डिसेम्बर २०२४ अन्तर इतिहास +२,३६४ न लिम्बु चलचित्र 'के२' (Limbu Film 'K2') चलचित्र 'के२' मा लिम्बु समुदायको राष्ट्रिय बाजा के(च्याब्रुङ)लाई स्वतन्त्ररुपले चलाउन नपाएको बिषयसँगै कोशी नामकरण खारेजीको विषयलाई उठान गरिएको छ । सागर केरुङ लेखन/निर्देशन रहेको चलचित्र के-२ को निर्माता सबु लिम्बु थाम्सुहाङ् हुन् । चलचित्रमा छायांकन/सम्पादन इसाक जबेगु, सहायक निर्देशक अमर तुम्बापो, श्रीङ्गार अमृता जबेगु, ब्याकराउन्ड म्युजिक बुद्धराज लिम्बुको रहेको छ । चलचित्रको मुख्य भूमिकामा यासेली योङ्हाङ, बिमला खजुम रहेका छन् । यस्तै, भवेन्द्र थाम्सुहाङ, हाङ चेम्जोङ, इन्दु फोम्बो, अमर तुम्बा वर्तमान चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय Edit Check (references) declined (uncertain)
- १२:१६१२:१६, २० डिसेम्बर २०२४ अन्तर इतिहास +२,९०३ न लिम्बु चलचित्र 'के' (Limbu Film 'K') लिम्बु चलचित्र 'के' लिम्बु समुदायको राष्ट्रिय बाजा के अर्थात च्याब्रुङको बिषयमा बनेको चलचित्र हो | नेपालको संविधानले आदिवासी समुदायमाथि गरेको विभेदको तिखो व्यंग्य गरेको छ | बिक्रम सम्बत २०७४ सालमा बनेको चलचित्र 'के'को लेखन निर्देशन र निर्माण सागर केरुङले गरेका हुन् | वर्तमान चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय Edit Check (references) declined (uncertain)
- ११:३७११:३७, २० डिसेम्बर २०२४ अन्तर इतिहास +१,४६२ न नेपाल आदिवासी जनजाति महासंघ (Nepal Federation of indigenous Nationalities) नेपाल आदिवासी जनजाति महासंघ (Nepal Federation of indigenous Nationalities) जिल्ला समन्वय परिषद पाँचथर को स्थापना बिक्रम सम्बत २०५३ सालमा स्थापना भएको हो | यसको जिल्ला कार्यालय फिदिम नगरपालिका वडा नं. ४ स्थित चिसापानीमा छ | पाँचथर जिल्लाको आदिवासी जनजातिहरु लिम्बु, राइ, मगर, तामाङ, गुरुङ, शेर्पा, सुनुवार, भुजेल, माझि, याक्खा र नेवार गरि ११ जति सम्मिलित छन् | वर्तमान जिल्ला अध्यक्ष आदिवासी नेता सागर केरुङ रहेको छ | वर्तमान चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय Edit Check (references) declined (uncertain)
- ११:३०११:३०, २० डिसेम्बर २०२४ अन्तर इतिहास +१,४०० न याक्थुङ फिल्म्स् - (Yakthung FIlms याक्थुङ फिल्म्स् प्रा.लि. एक चलचित्र निर्माण कम्पनी हो | यसले हालसम्म के, के२, सेमिफुङ, चे, सुनौली रुपौली, साम्याङफुङ, युप्पारुङ लगायत सयौ लिम्बु म्युजिक भिडियोहरु निर्माण गरेको छ | यस कम्पनीले गीत संगीत तथा यस क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको छ | वर्तमान चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय Edit Check (references) declined (uncertain)
- ११:१३११:१३, २० डिसेम्बर २०२४ अन्तर इतिहास +४,७९१ न लिम्बु चलचित्र 'चे' (limbu Film Che) चलचित्र 'चे' आधुनिक विकासको नाममा सांस्कृतिक सम्पदा भत्काउने र जोगाउनेविचको द्वन्द्वात्मक कथा हो | दिनानुदिन भत्किरहेको सांस्कृतिक सम्पदाहरूले मानव अस्तित्व र जीवनमा के संकट निम्तिरहेको छ ? भन्ने विषयमा यसको मूल कथानक रहेको छ | एक घण्टा ४५ मिनेट रहेको चलचित्र 'चे' लिम्बु र खस नेपाली भाषामा निर्मत चलचित्र हो, जसको अंग्रेजी सबटाइटल समेत गरिएको छ | नेपालमा लिम्बुहरु राजनैतिक, सामाजिक, सांस्कृतिक, धार्मिक एवंम् विविध तवरले कसरी चे (लास) भइरहेका छन् भन्ने कथा हो अर्थात यो लासको कथा हो | लिम्बु समुदा वर्तमान चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय Edit Check (references) declined (uncertain)
- १०:५६१०:५६, २० डिसेम्बर २०२४ अन्तर इतिहास +१,४१८ न लिम्बु सांस्कृतिक परिषद (Limbu cultural council) लिम्बु सांस्कृतिक परिषदको स्थापना बिक्रम सम्बत २०६१ सालमा भएको हो | यसको संघीय कार्यालय सोभाहिटी ललितपुर रहेको छ | किरात याक्थुङ चुम्लुङको बिषयगत समितिको रुपमा स्थापित परिषदले 'मुन्धुम स्वर्णिम साँझ', च्याब्रुङको डकुमेन्ट्री जस्ता ऐतिहासिक कार्यहरु गरिसकेको छ | परिषद 'याक्थुङ राष्ट्र गान' निर्माणमा जुटेको छ | परिषदका वर्तमान अध्यक्ष वरिष्ठ मुन्धुमविद सागर केरुङ रहेको छ | वर्तमान चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय Edit Check (references) declined (uncertain)
- १०:४६१०:४६, २० डिसेम्बर २०२४ अन्तर इतिहास +१८,४८० न तियाहा : Tiyaha लिम्बु भाषाको नाटक तियाहा (२०७७) सागर केरुङले लेखेका हुन् | जुन कृतिलाई याक्थुङ प्रज्ञाप्रतिष्ठानले प्रकाशन गरेको छ | लिम्बु समुदायको भाषा, लिपि, संस्कार, संस्कृति तथा मुन्धुममा आधारित नाटक कृति केरुङको आठौँ कृति हो | वर्तमान चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय Edit Check (references) declined (uncertain)
- १०:३११०:३१, २० डिसेम्बर २०२४ अन्तर इतिहास +१९,७७२ न सक्सा नु पेन्युक : Saksa Nu Penyuk सक्सा नु पेन्युक (वर्ण र छन्द) सागर केरुङद्वारा लिखित कृति हो | २०७५ सालमा याक्थुङ प्रज्ञाप्रतिष्ठानद्वारा प्रकाशित कृतिमा लिम्बु भाषाका वर्ण र छन्दबारे लेखिएको छ | लिम्बु लोकवाङमयका महत्वपूर्ण र सुन्दर लोक लय र छन्दहरुलाई समेटिएको कृति हो | लिम्बु लोकवाङमय भित्रका शास्त्रीय छन्द र लोक छन्द बारे केलाउने काम गरिएको छ | सक्सा नु पेन्युकमा लिम्बु लोक वाङमयका हाक्पारे, पालाम, ख्याली, ताम्के, तुवा, पाङसाम्लो, माङघ, लालिङगेत/नाम्लिङगेत, खाहुन, केसाम, मुन्धुम, खा?उमा, नुवाप्मा, हाम्लाक्वा लगायत बिषयहरु वर्तमान चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय Edit Check (references) declined (uncertain)
- १०:२२१०:२२, २० डिसेम्बर २०२४ अन्तर इतिहास +१८,९४१ न नाटक संग्रह : साक्थिम (Drama : Sakthim) नाटक संग्रह 'साक्थिम' (२०७५) समालोचना सहितको नाटक संग्रह हो | जुन कृतिलाई सागर केरुङले लेखेका हुन् | रानीटार साहित्य समाजद्वारा प्रकाशित नाटक संग्रहमा ५ ओटा छोटा नाटकहरु समेटिएका छन् भने ५ ओटै नाटकमाथि समालोचना गरिएको छ | जुन नाटकहरु मलिसा याक्थुङबा, लत्छामी सेर्मा पापो, प्रेम ओझा, अबोध अविरल आङ्बुहाङ र मुनराज शेर्माले समालोचना गरेका छन् | वर्तमान चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय Edit Check (references) declined (uncertain)
- १०:०६१०:०६, २० डिसेम्बर २०२४ अन्तर इतिहास +१८,८७३ न नाटक : सैमुन्द्री (Drama : Saimundri) सैमुन्द्री लिम्बु भाषाको नाटक कृति हो | बिक्रम सम्बत २०७४ सालमा सागर केरुङद्वारा लिखित र याक्थुङ प्रज्ञाप्रतिष्ठानद्वारा प्रकाशित कृति हो | जुन कृतिमाथि चलचित्र निर्माणको लागि चलचित्र विकास बोर्डमा समेत दर्ता भइ चलचित्र निर्माण हुने क्रममा छ | लिम्बु समुदायमा सैमुन्द्री संस्कार किन आवश्यक छ भन्ने विषयलाइ प्रस्तुत गरिएको छ | वर्तमान चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय Edit Check (references) declined (uncertain)
- १०:०११०:०१, २० डिसेम्बर २०२४ अन्तर इतिहास +१९,०२० न नाटक : दोश्रो नागरिक (Drama : Doshro Nagarik) नेपाली नाटक 'दोश्रो नागरिक' (वि.स. २०७३) रानीटार साहित्य समाजद्वारा प्रकाशित नेपाली नाट्यकृति हो | सागर केरुङद्वारा लिखित नाटक दोश्रो नागरिक नेपालको बहुसंख्यक नागरिकहरुमाथि राज्यले गरेको जातीय, भाषिक तथा लैंगिक विभेदलाइ चित्रण गरिएको नाटक हो | नेपालमा पहिलो र दोश्रो नागरिकको रुपमा गरिएको मानववीय व्यवहारलाई तिखो व्यंग्य गरेका छन् | यो नाटक सर्वाधिक बिक्री भएको नाटक हो | वर्तमान चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय Edit Check (references) declined (uncertain)
- ०९:३३०९:३३, २० डिसेम्बर २०२४ अन्तर इतिहास +१८,४२८ न नाटक : पासीभन्ज्याङ (Drama : Pasibhanjyang) नेपाली नाटक 'पासीभन्ज्याङ' (वि.स. २०७०) सालमा रानीटार साहित्य समाजद्वारा प्रकाशित नेपाली नाट्यकृति हो | सागर केरुङद्वारा लिखित नाटक पासीभन्ज्याङ नेपाली सिमाको बिषयमा लेखिएको कृति हो | वर्तमान चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय Edit Check (references) declined (uncertain)
- ०९:१२०९:१२, २० डिसेम्बर २०२४ अन्तर इतिहास +१८,७३३ न नाटक : केमाबा लाजे? (Drama : Kemaba Laje) नाटक 'केमाबा लाजे' सागर केरुङले लेखेका हुन् | केमाबा लाजे नाटक सागर केरुङले लेखेका हुन् | नाटकमा लिम्बुवान भुमि हराएको बिषयलाई मुख्य कथाको रुपमा लेखिएको छ | यो बिशुद्द लिम्बु भाषाको नाट्यकृति हो | बिक्रम सम्बत २०६५ सालमा फाल्गुनन्द स्मृति प्रतिष्ठानले प्रकाशन गरेका थिए | वर्तमान चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय Edit Check (references) declined (uncertain)
- ०८:५४०८:५४, २० डिसेम्बर २०२४ अन्तर इतिहास +१८,३५५ न नाटक : नुमाहाङमा (Drama : NumaHangma) नाटक 'नुमाहाङमा' सागर केरुङले लेखेका हुन् | जुन कृति २०१० मा याक्थुङ साहित्य प्रतिष्ठानले प्रकाशन गरेको थियो | नाटक नुमाहाङमा लिम्बु भाषाको पहिलो नाटक किताब हो | वर्तमान चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय Edit Check (references) declined (uncertain)
- ०८:५००८:५०, २० डिसेम्बर २०२४ अन्तर इतिहास +१८,४९१ न नाटक : सुनौली रुपौली (Drama : Sunauli Rupauli) नाटक : सुनौली रुपौली (Drama : Sunauli Rupauli) सुनौली रुपौली नाटक सागर केरुङले २०७७ सालमा लेखेका हुन् जुन नाटक सोहि सालमा याक्थुङ प्रज्ञाप्रतिष्ठानले प्रकाशन गरेको थियो | ७५ पेज रहेको किताब पूर्ण नाटक किताब हो | यो कृति केरुङको नऔं कृति हो | वर्तमान चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय Edit Check (references) declined (uncertain)