"नुन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा HotCat द्वारा श्रेणी:लवणहरू जोडियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३: पङ्क्ति ३:
==औषधोपचार==
==औषधोपचार==
*आँखाको जालो, धमिलो, फुलोमा
*आँखाको जालो, धमिलो, फुलोमा
सिधेनुनको धूलो एक चम्चा, काल्चि मिश्रीको धूलो २ चम्चा दुबैलाई धूलो पारेर मिसाउने र आधा ग्लास सफा पानीमा पकाउने र शिशीमा राख्ने र आवश्यकता अनुसार २\२ थोपा आँखामा हाल्ने ।
:सिधेनुनको धूलो एक चम्चा, काल्चि मिश्रीको धूलो २ चम्चा दुबैलाई धूलो पारेर मिसाउने र आधा ग्लास सफा पानीमा पकाउने र शिशीमा राख्ने र आवश्यकता अनुसार २\२ थोपा आँखामा हाल्ने ।
*पेट गडबड भैरहेमा
*पेट गडबड भैरहेमा
उमेर हेरी आधा चम्चा वा एक चम्चा विरेनुन आधा ग्लास पानीमा विहान वेलुका ठिक नभए सम्म एक हप्ता सम्म खाएमा पेट दुख्न ठिक हुन्छ ।
:उमेर हेरी आधा चम्चा वा एक चम्चा विरेनुन आधा ग्लास पानीमा विहान वेलुका ठिक नभए सम्म एक हप्ता सम्म खाएमा पेट दुख्न ठिक हुन्छ ।
*साधारण खोकीमा
*साधारण खोकीमा
सिधेनुनको ढिको आगोमा तताएर आधा ग्लास पानीमा तातै हाल्ने र त्यो पानी ३ मात्रा गरेर खाएमा खोकी ठिक हुन्छ ।
:सिधेनुनको ढिको आगोमा तताएर आधा ग्लास पानीमा तातै हाल्ने र त्यो पानी ३ मात्रा गरेर खाएमा खोकी ठिक हुन्छ ।
*साधारण ज्वरोमा
*साधारण ज्वरोमा
सिदेनुन एक भाग, चिनी चार भाग धूलो पारेर मिसाएर शिशीमा राख्ने र १\१ चम्चा एक ग्लास पानीमा पकाएर दिनको तीन पटक खान दिएमा साधारण ज्वरो ठिक हुन्छ ।
:सिदेनुन एक भाग, चिनी चार भाग धूलो पारेर मिसाएर शिशीमा राख्ने र १\१ चम्चा एक ग्लास पानीमा पकाएर दिनको तीन पटक खान दिएमा साधारण ज्वरो ठिक हुन्छ ।
*पेट फुल्ने रोग भएमा
:हावा भरिएर पेट फुल्ने, दुख्ने, बटारिने भएमा १ चम्चा बेसार र १ चम्चा नून १ गिलास पानीमा पकाएर बिहान\बेलुका खानाले ठिक हुन्छ ।

==सन्दर्भ सामाग्रीहरू==


==यो पनि हेर्नुहोस==
*[[मरिच]]
*[[नीम]]
*[[दही]]


[[श्रेणी:खनिज पदार्थ]]
[[श्रेणी:खनिज पदार्थ]]

२०:५८, १८ सेप्टेम्बर २०१३ जस्तै गरी पुनरावलोकन

नून एक प्रकारको खनिज पदार्थ हो । नून धेरै प्रकारको हुन्छ ।

औषधोपचार

  • आँखाको जालो, धमिलो, फुलोमा
सिधेनुनको धूलो एक चम्चा, काल्चि मिश्रीको धूलो २ चम्चा दुबैलाई धूलो पारेर मिसाउने र आधा ग्लास सफा पानीमा पकाउने र शिशीमा राख्ने र आवश्यकता अनुसार २\२ थोपा आँखामा हाल्ने ।
  • पेट गडबड भैरहेमा
उमेर हेरी आधा चम्चा वा एक चम्चा विरेनुन आधा ग्लास पानीमा विहान वेलुका ठिक नभए सम्म एक हप्ता सम्म खाएमा पेट दुख्न ठिक हुन्छ ।
  • साधारण खोकीमा
सिधेनुनको ढिको आगोमा तताएर आधा ग्लास पानीमा तातै हाल्ने र त्यो पानी ३ मात्रा गरेर खाएमा खोकी ठिक हुन्छ ।
  • साधारण ज्वरोमा
सिदेनुन एक भाग, चिनी चार भाग धूलो पारेर मिसाएर शिशीमा राख्ने र १\१ चम्चा एक ग्लास पानीमा पकाएर दिनको तीन पटक खान दिएमा साधारण ज्वरो ठिक हुन्छ ।
  • पेट फुल्ने रोग भएमा
हावा भरिएर पेट फुल्ने, दुख्ने, बटारिने भएमा १ चम्चा बेसार र १ चम्चा नून १ गिलास पानीमा पकाएर बिहान\बेलुका खानाले ठिक हुन्छ ।

सन्दर्भ सामाग्रीहरू

यो पनि हेर्नुहोस

"https://ne.wikipedia.org/w/index.php?title=नुन&oldid=355279" बाट अनुप्रेषित