"जोन एडम्स" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सा रोबोट ले थप्दै {{Commonscat|John Adams}}
सा बिप्लब आनन्द द्वारा जोन एडाम्स पृष्ठलाई जोन एडम्स मा सारियो: उचित शिर्षकमा सारिएको
(कुनै भिन्नता छैन)

१२:३२, ६ जनवरी २०१५ जस्तै गरी पुनरावलोकन

जोन एडाम्स

जोन एडाम्स संयुक्त राज्य अमेरिकाका दोस्रा राष्ट्रपति हुन्। उनको जन्म सन् १७३५ अक्टोबर ३०मा भएको हो। उनी सन् १७९७ मार्च ४ देखि १८०१ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति रहे। उनी कुशल राजनैतिक विश्लेषक थिए। उनको निधन सन् १८२६ जुलाई ४मा भयो।