"खिं" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
सा हटक्याटद्वारा श्रेणी:बाजा जोडियो |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
'''खिं''' काठको बेलनाकार टोड्कोलाई भित्रपटि पूरै खोक्रो बनाई दुवैतिर छालाले मोडेर बनाइएको लाम्चो बाजा हो। दायां पट्टी अलि सानो गोलाइ हुन्छ भने बायां तर्फ गोलाइ ठुलो हुन्छ , दुबै तिर हातले बजाइन्छ। यो बाजा [[काठमाडौं]] उपत्यकाका[[नेवार जाति|नेवारहरू]]को सबैभन्दा प्रचलित परम्परागत बाजा हो । खिं सँग सँगै [[टिन्चु]],[[पोङगा]], [[कान्तादवदब]] तालमा बजाइन्छ । |

{{ठुटो}} |
{{ठुटो}} |
||
[[श्रेणी:बाजा]] |
२२:३०, २२ डिसेम्बर २०१८ जस्तै गरी पुनरावलोकन
खिं काठको बेलनाकार टोड्कोलाई भित्रपटि पूरै खोक्रो बनाई दुवैतिर छालाले मोडेर बनाइएको लाम्चो बाजा हो। दायां पट्टी अलि सानो गोलाइ हुन्छ भने बायां तर्फ गोलाइ ठुलो हुन्छ , दुबै तिर हातले बजाइन्छ। यो बाजा काठमाडौं उपत्यकाकानेवारहरूको सबैभन्दा प्रचलित परम्परागत बाजा हो । खिं सँग सँगै टिन्चु,पोङगा, कान्तादवदब तालमा बजाइन्छ ।