खिं
Jump to navigation
Jump to search
खिं काठको बेलनाकार टोड्कोलाई भित्रपटि पूरै खोक्रो बनाई दुवैतिर छालाले मोडेर बनाइएको लाम्चो बाजा हो। दायां पट्टी अलि सानो गोलाइ हुन्छ भने बायां तर्फ गोलाइ ठुलो हुन्छ , दुबै तिर हातले बजाइन्छ। यो बाजा काठमाडौँ उपत्यकाकानेवारहरूको सबैभन्दा प्रचलित परम्परागत बाजा हो । खिं सँग सँगै टिन्चु,पोङगा, कान्तादवदब तालमा बजाइन्छ । खिं बाजा नेवारी समुदाय हरुको बिभिन्न चाडपर्ब, उत्सब भजन हरु हुँदा बजाउने गर्दछ ।