वीणा
स्वरूप
String instrument | |
---|---|
वर्गीकरण | तारवाद्य |
सम्बन्धित वाद्ययन्त्रहरू | |
आदि |
वीणा एक वाद्य यन्त्र हो । यसको शास्त्रीय संगीतमा अधिक प्रयोग हुन्छ । वीणा धेरै प्रकारका हुन्छन् । जस्तै सरस्वती विणा रूद्र वीणा आदि वीणालाई प्राय भगवती सरस्वतीको तस्वीरमा देखिञ्छ त्यस्तै सरस्वतीको स्तुति पद्यमा पनि वीणापुस्तकधारिणी शब्दको प्रयोग देखिएको छ तसर्थ वीणालाई धेरै प्राचीन वाद्य यन्त्र भएको बुजिन्छ ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]बाह्यलिङ्कहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा वीणा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।