डोङमेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डोङमेन नेपाली बाजा हो । यो ६ देखि ८ वटासम्म तार भएको र टाउकोमा प्रायः शार्दूलको मूर्ति खोपिएको, सेब्रु नाच, सेलो नाच र गीतमा बजाइने बाजा हो । यो हिमाली क्षेत्रमा तामाङ, शेर्पाको बाजा हो । यो दुई हातसम्म लामो हुन्छ । यो बाजा सुर र ताल दुवैमा बजाउन सकिन्छ । यस बालालाई टुङ्नाको ठूलो रूपको बाजाका रूपमा चिनिन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]