धाः

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

धाः नेपाली बाजा हो । खासगरी बौद्ध धर्मावलम्बीहरूमा प्रचलित ज्यादै पुरानो तालबाजा हो । यो बाजा देख्दा ढोलजस्तो लाग्छ । यसमा एकातर्फ हातले र अर्कातर्फ गजोले बजाउने गरिन्छ । काठमाडौं उपत्यकामा बौद्धमार्गीहरूको गुँला पर्वमा एक महिनाभर धाः बजाउने चलन छ । अन्य उत्सव तथा चाडपर्वहरूमा पनि धाः बजाइन्छ । यो बाजा बजाउँदै चैत्य तथा देवस्थल घुम्ने चलन छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]