ढोलक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
ढोलक
Dholak.jpg
वर्गीकरण

Membranophone
सम्बन्धित बाजा

ढोल, नगरा

ढोलक (पञ्जाबी: ਢੋਲਕ, देवनागरी: ढोलक, सुरिनेमहल्याण्ड dhool) एक दक्षिण एसियाली हातेबाजा ढोल हो ।

ढोलक

ढोलक मादल जस्तो काठ र छालाले बनाएको तालबाजा हो । यसलाई दुईपट्टी छालाले बेरेको हुन्छ । यसको बनावट पनि मादल जस्तै हो । ढोलकको एकापट्टी भित्रबाट खरी लगाइएको हुन्छ । यसलाई हातले कुटेर बजाउनु पर्छ । यो पहाडतिर भजनमा र तराईतिर लोकनृत्य, गीत आदिमा विशेष रूपले बजाइने ढोल-खलकको मझौला खालको तालबाजा हो ।