पिपिरिमा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पिपिरिमा अथवा पात बाना चिल्लो पातको छेउलाई दुई ओठको बीचमा राखि फुकेर विभिन्न भाका निकाली बजाईने बाजा हो ।पिपिरिमा घाँस - दाउरा, खेतिपाति तथा यात्रा आदिको कुनै स्थानमा पनि बजाईन्छ। यो पूर्वी नेपालको पहाडि भाग तिर चल्तीको बाजा हो|

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]