कारा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कारा एक किसिमको लोकबाजा हो। यो बाजा मुख्यतयाः नेपालमा बसोबास गर्ने थारू समुदायले बजाउने गर्दछन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]