सामग्रीमा जानुहोस्

गोल्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गोल्की एक प्रकारको नेपाली बाजा हो । यो बाँसको ढुङ्ग्रोबाट निस्केको धागोमा गट्टाले हानेर बजाइने एक प्रकारको सहायक तालबाजा हो । यो बाजा बाँसको टुक्राको बीचको भाग निकाली तलपट्टि छाला ठोकी बनाइन्छ । यसमा फेददेखि टुप्पासम्म एउटा तार जोडिन्छ । यो बजाउँदा छेउका भाटा हल्लाउने र तार कोट्याउने गरिन्छ ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]