च्योत

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

च्योत एक प्रकारको नेपाली बाजा हो । यो घ्याङ, गुम्बा आदिमा दमाहा जस्तै ढ्याङढ्याङ बजाइन्छ । यो ढ्याङ्ग्रोभन्दा ठूलो हुन्छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]