नाय्खि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नाय्खि काठमाडौँ उपत्यकाको ज्यादै पुरानो तालबाजा हो । देख्दा यो ढोलकीजस्तै हुन्छ । यो बाजालाई गजोले ढोकर बजाइन्छ । नाय्खिका दुवैपट्टी छालाले मोरेको हुन्छ । विभिन्न चाडपर्व तथा सांस्कृतिक कार्यक्रमहरूमा यो बाजा बजाइन्छ । शवयात्रामा पनि नाय्खि बजाउन गरिन्छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]