नाय्खि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नाय्खि काठमाडौं उपत्यकाको ज्यादै पुरानो तालबाजा हो । देख्दा यो ढोलकीजस्तै हुन्छ । यो बाजालाई गजोले ढोकर बजाइन्छ । नाय्खिका दुवैपट्टी छालाले मोरेको हुन्छ । विभिन्न चाडपर्व तथा सांस्कृतिक कार्यक्रमहरूमा यो बाजा बजाइन्छ । शवयात्रामा पनि नाय्खि बजाउन गरिन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]