"इस्वी सम्वत्" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा Reverted 1 edit by 202.70.70.240 (talk) identified as vandalism to last revision by Biplab Anand. (ट्विङ्कल) चिनो: पूर्ववत |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
'''ग्रेगोरी क्यालेण्डर''' '''इस्वी सम्बत'''मा आधारित क्यालेण्डर हो। यो संसारमा लगभग हरेक ठाउँमा उपयोग गरिने [[पात्रो|क्यालेण्डर]] हो। यो [[जूलियन क्यालेण्डर]]को रूपान्तरण हो। |
|||
ग्रेगोरी क्यालेण्डरको मूल एकाइ [[दिन]] हुन्छ। ३६५ दिनहरूको एक [[वर्ष]] हुन्छ, तर प्रत्येक चौथो वर्ष ३६६ दिनको हुन्छ जसलाई '''अधिक वर्ष''' (लिप इअर) भनिन्छ। सूर्यमाथि आधारित पञ्चाङ्ग हर १४६,०९७ दिनपछि दोहोरिन्छ। यसलाई ४०० वर्षहरूमा बाँडिएकोछ, र यो २०८७१ [[सप्ताह]] (७ दिन)को बराबर हुन्छ। यी ४०० वर्षहरूमा ३०३ वर्ष साधारण वर्ष हुन्छन्, जसमा ३६५ दिनहरू हुन्छन्। र ९७ लीप वर्ष हुन्छन्, जसमा ३६६ दिन हुन्छन्। यस प्रकार प्रत्येक वर्षमा ३६५ दिन, ५ [[घण्टा]], ४९ [[मिनेट]] र १२ [[सेकेण्ड]] हुन्छन्। |
|||
यसलाई पोप ग्रेगोरीले लागू गरेका हुन् र नैं यसको नाम ग्रेगोरियन क्यालेण्डर बसेको हो। यो भन्दा पहिला जूलियन क्यालेण्डर प्रचलनमा थियो, तर त्यसमा त्रुटीहरू भएकोले हटाइयो। |
|||
=== महिनाहरूको नामको क्रम: दिनहरूको सङ्ख्या === |
=== महिनाहरूको नामको क्रम: दिनहरूको सङ्ख्या === |
||
१६:१७, १ मार्च २०१९ जस्तै गरी पुनरावलोकन
महिनाहरूको नामको क्रम: दिनहरूको सङ्ख्या
क्र.सं. | नाम | दिन |
---|---|---|
१ | जेनवरी | ३१ |
२ | फेब्रुअरी | २८ वा २९, |
३ | मार्च | ३१, |
४ | अप्रिल | ३०, |
५ | मे | ३१, |
६ | जुन | ३०, |
७ | जुलाई | ३१ |
८ | अगस्ट | ३१ |
९ | सेप्टेम्बर | ३० |
१० | अक्टोबर | ३१ |
११ | नोभेम्बर | ३० |
१२ | डिसेम्बर | ३१ |
विकिमिडिया कमन्समा इस्वी सम्वत् सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।