"एन्टोनियो गुटेरेस" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति २०: | पङ्क्ति २०: | ||
==राजनीतिक जीवन== |
==राजनीतिक जीवन== |
||
*वर्ष १९९२ मा सोशलिस्ट |
*वर्ष १९९२ मा सोशलिस्ट इन्टरनेशनलको उपाध्यक्ष नियुक्त । |
||
*वर्ष १९९५ बाट २००० सम्म पोर्चुगलको प्रधानमन्त्री । |
*वर्ष १९९५ बाट २००० सम्म पोर्चुगलको प्रधानमन्त्री । |
||
* अक्टूबर ६.२०१६ को संयुक्त राष्ट्र संघको |
* अक्टूबर ६.२०१६ को संयुक्त राष्ट्र संघको ९ औ महासचिव नियुक्त भए। महासचिव का पद जनवरी १, २०१७ कार्यकाल सुरु हुन्छ। |
||
*वर्ष २००५ देखी २०१५ सम्म [[संयुक्त राष्ट्र संघ]] मा शरणार्थिको उच्चायुक्त रहे। |
*वर्ष २००५ देखी २०१५ सम्म [[संयुक्त राष्ट्र संघ]] मा शरणार्थिको उच्चायुक्त रहे। |
||
*१२ डिसेम्बर २०१६ मा [[संयुक्त राष्ट्र संघ]] का |
*१२ डिसेम्बर २०१६ मा [[संयुक्त राष्ट्र संघ]] का ९ औं महासचिवको पदको शपथ ग्रहण गरे। <ref>http://www.un.org/apps/news/story.asp?NewsID=55783#.WGjzpmXbvIX</ref> |
||
==सन्दर्भ सामग्रीहरू== |
==सन्दर्भ सामग्रीहरू== |
०७:०२, १ मे २०१९ जस्तै गरी पुनरावलोकन
एन्टोनियो गुट्रेस | |
---|---|
महासचिव संयुक्त राष्ट्र संघ | |
पद बहाली जनवरी १, २०१७ | |
पूर्वाधिकारी | बान कि-मुन |
व्यक्तिगत विवरण | |
जन्म | एंटोनियो मैन्युएल डी ओलिविएरा गुटेरेस ३० अप्रिल १९४९ लिस्बन, पुर्तगाल |
मातृ शिक्षाप्रतिष्ठान | लिस्बन विश्वविद्यालय |
वेबसाइट | Campaign website |
एन्टोनियो गुट्रेस संयुक्त राष्ट्र संघका महासचिव हुन् | गुट्रेसले १ जनवरी २०१७ मा आफ्नो कार्यकाल सम्हालेका थिए । उनको कार्यकाल ३१ डिसेम्बर २०२२ सम्म रहने छ । गुट्रेस सन् १९९५ देखि २००२ सम्म पोर्चुगलका प्रधानमन्त्रीका रुपमा कार्यरत थिए भने २००५ देखि २०१५ सम्म उनी संयुक्त राष्ट्रसंघको उच्चायुक्तका रुपमा कार्यरत रहेका थिए ।
प्रारम्भिक जीवन
यिनको जन्म पोर्चुगलको राजधानी लिस्बनमा ३० अप्रिल १९४९ मा भएको थियो। प्रेस्टिजियस लिसउ डे कैमोएस नामको माध्यमिक विद्यालय मा यिनको प्रारम्भिक शिक्षा भएको थियो। वर्ष १९७१ मा उहाले लिस्बन विश्वविद्यालयबाट स्नातक उपाधि प्राप्त गरे । यसपछि उनले सहायक प्राध्यापकको रुपमा शिक्षण कार्य प्रारम्भ गरे।
राजनीतिक जीवन
- वर्ष १९९२ मा सोशलिस्ट इन्टरनेशनलको उपाध्यक्ष नियुक्त ।
- वर्ष १९९५ बाट २००० सम्म पोर्चुगलको प्रधानमन्त्री ।
- अक्टूबर ६.२०१६ को संयुक्त राष्ट्र संघको ९ औ महासचिव नियुक्त भए। महासचिव का पद जनवरी १, २०१७ कार्यकाल सुरु हुन्छ।
- वर्ष २००५ देखी २०१५ सम्म संयुक्त राष्ट्र संघ मा शरणार्थिको उच्चायुक्त रहे।
- १२ डिसेम्बर २०१६ मा संयुक्त राष्ट्र संघ का ९ औं महासचिवको पदको शपथ ग्रहण गरे। [१]