संयुक्त राष्ट्र सचिवालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
संयुक्त राष्ट्र
सचिवालय
[[Image:|250px|संयुक्त राष्ट्रका पहिलो महासचिव ट्रिग्व ली]]
संयुक्त राष्ट्रका पहिलो महासचिव ट्रिग्व ली
मुख्यालय मैनहैटन टापु, न्यूयॉर्क शहर, न्यूयॉर्क, संयुक्त राज्य
सदस्य वर्ग १९२ सदस्य देश
अधिकारी भाषाएं अरबी, चिनियाँ, अङ्ग्रेजी, फ्रान्सेली, रूसी, स्पेनी
अध्यक्ष महासचिव एन्टोनियो गुटेरेस
जालस्थल http://www.un.org

संयुक्त राष्ट्र सचिवालय संयुक्त राष्ट्रको एक मुख्य अङ्ग हो जो संयुक्त राष्ट्र महासचिव द्वारा नेतृत्व गरिन्छ। संयुक्त राष्ट्रका बाकी अंगहरूको लागि आवश्यक जानकारी र सुविधा सचिवालयद्वारा प्राप्त हुन्छ। संयुक्त राष्ट्र अधिकारपत्रको अनुरूप, महासचिव आफ्नो सहायताको लागि दक्ष, योग्य, र सत्यनिष्ठ कर्मचारीहरूको अन्तरराष्ट्रिय समूह स्वयं चुन्छन्।

महासचिवका कर्तव्य अन्तरराष्ट्रिय संघर्षलाई सुलझाउनु, शांतिरक्षा कार्यहरूको प्रबंध गर्नु, अन्तरराष्ट्रिय सम्मेलन आयोजित गर्नु, सुरक्षा परिषद प्रस्तावहरूको कार्यान्वयन जांच्नु, र सदस्य सरकारसित बातचीत गर्नु हुन् ।

२१ मार्च २००५ मा, महासचिव कोफी अन्नानले सचिवालयमा धेरै परिवर्तनका प्रस्ताव राखे। उनले वैज्ञानिक सलाहकारको नियुक्ति, शांतिरक्षा सहायता कार्यालयको स्थापना, निर्णय लिनको निम्ति मन्त्री मंडललाई अनुबंधित, र मध्यस्थता कार्यहरू मजबूत गर्ने ध्येयले घोषित गरे।