"नेपालका गौरव यात्राहरू" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति ७: पङ्क्ति ७:
==क्वयेर महिला गौरव यात्रा==
==क्वयेर महिला गौरव यात्रा==
[[चित्र:Queer womxn2019nepalpride3.jpg|३००px|thumb|center|क्वयेर महिला गौरव यात्रा (सन् २०१९)]]
[[चित्र:Queer womxn2019nepalpride3.jpg|३००px|thumb|center|क्वयेर महिला गौरव यात्रा (सन् २०१९)]]
नेपालमा '''क्वयेर महिला गौरव यात्रा''' [[अन्तर्राष्ट्रिय नारी दिवस]]का दिन मूलधारको महिला र्यालिसँगै मनाइन्छ । यसको सुरुवात सन् २०१९बाट भएको हो । महिला आन्दोलनमा [[पारलैङ्गिक महिला]], [[अन्तरलिङ्गी]] महिला एवं [[समयौनिकता|समयौनिक]], [[द्वियौनिकता|द्वियौनिक]] लगायतका महिलाहरूको समावेशिता र दृश्यताका लागि यो गौरव यात्रा सुरु भएको हो । <ref>{{cite web | url = https://nepalprideparade.com/queer-womxn-pride-nep/ | title = क्वयेर महिला गौरव यात्रा | publisher = नेपाल गौरव यात्राको औपचारिक वेबसाइट | year = २०२० | archive-url = https://web.archive.org/web/20201202094955/https://nepalprideparade.com/queer-womxn-pride-nep/ | archive-date = 2 December 2020 | url-status = live }} </ref>
नेपालमा '''क्वयेर महिला गौरव यात्रा''' [[अन्तर्राष्ट्रिय नारी दिवस]]का दिन मूलधारको महिला र्यालिसँगै मनाइन्छ । यसको सुरुवात सन् २०१९बाट भएको हो । महिला आन्दोलनमा [[पारलैङ्गिक महिला]], [[अन्तरलिङ्गी]] महिला एवं [[समयौनिकता|समयौनिक]], [[द्वियौनिकता|द्वियौनिक]] लगायतका महिलाहरूको समावेशिता र दृश्यताका लागि यो गौरव यात्रा सुरु भएको हो । <ref>{{cite web | url = https://nepalprideparade.com/queer-womxn-pride-nep/ | title = क्वयेर महिला गौरव यात्रा | publisher = नेपाल गौरव यात्राको औपचारिक वेबसाइट | year = २०२० | archive-url = https://web.archive.org/web/20201202094955/https://nepalprideparade.com/queer-womxn-pride-nep/ | archive-date = 2 December 2020 | url-status = live }} </ref> सन् २०२० मा कोरोना महामारीका कारण यो गौरव यात्रा स्थगित भएको थियो । <ref>{{cite web | url =https://nepalprideparade.com/2020/03/05/second-annual-queer-womxn-march-canceled/ | title = Second Annual Queer Womxn March canceled | publisher = नेपाल गौरव यात्राको औपचारिक वेबसाइट | year = २०२० | archive-url = https://web.archive.org/web/20210213122359/https://nepalprideparade.com/2020/03/05/second-annual-queer-womxn-march-canceled/ | archive-date = 13 February 2021 | url-status = live }} </ref>

==क्वयेर आदिवासी गौरव यात्रा==
==क्वयेर आदिवासी गौरव यात्रा==
[[चित्र:Queer Indigenous Pride March Nepal 2019 Rally.jpg|३००px| center |thumb|क्वयेर आदिवासी गौरव यात्रा (सन् २०१९)]]
[[चित्र:Queer Indigenous Pride March Nepal 2019 Rally.jpg|३००px| center |thumb|क्वयेर आदिवासी गौरव यात्रा (सन् २०१९)]]

१८:१०, १३ फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन

वर्ष भरी नेपालमा विभिन्न गौरव यात्राहरू मनाइने गरिन्छ । गौरव यात्राहरू मुख्यतः सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अधिकार र दृश्यताका निम्ति मनाइने उत्सव हो ।

नेपाल गौरव यात्रा

नेपाल गौरव यात्रा (सन् २०१९)को झलक

हरेक वर्ष जून महिनाको दोस्रो शनिबारका दिन आयोजना हुने नेपाल गौरव यात्रा नेपालको पहिलो र ठूलो गौरव यात्रा हो । यो गौरव यात्रा सम्पूर्ण सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको निम्ति मनाइन्छ । यो गौरव यात्राको सुरुवात् सन् २०१९ देखि भएको हो । [१] [२] [३] [४] [५] [६] [७] [८] [९] सन् २०२०मा कोरोना महामारीका कारण उक्त गौरव यात्रा अनलाइनमा आयोजना भयो । सन् २०२१ मा १२ जून का दिन आयोजना हुँदैछ । [१०] [११] [१२]

क्वयेर महिला गौरव यात्रा

चित्र:Queer womxn2019nepalpride3.jpg
क्वयेर महिला गौरव यात्रा (सन् २०१९)

नेपालमा क्वयेर महिला गौरव यात्रा अन्तर्राष्ट्रिय नारी दिवसका दिन मूलधारको महिला र्यालिसँगै मनाइन्छ । यसको सुरुवात सन् २०१९बाट भएको हो । महिला आन्दोलनमा पारलैङ्गिक महिला, अन्तरलिङ्गी महिला एवं समयौनिक, द्वियौनिक लगायतका महिलाहरूको समावेशिता र दृश्यताका लागि यो गौरव यात्रा सुरु भएको हो । [१३] सन् २०२० मा कोरोना महामारीका कारण यो गौरव यात्रा स्थगित भएको थियो । [१४]

क्वयेर आदिवासी गौरव यात्रा

चित्र:Queer Indigenous Pride March Nepal 2019 Rally.jpg
क्वयेर आदिवासी गौरव यात्रा (सन् २०१९)

नेपालमा क्वयेर आदिवासी गौरव यात्रा विश्वका आदिवासीहरूको अन्तर्राष्ट्रिय दिवसका दिन मूलधारको आदिवासी जनजाती र्यालिसँगै मनाइन्छ । यसको सुरुवात सन् २०१९बाट भएको हो । [१५]

पारलैङ्गिक गौरव यात्रा

डिसेम्बर १७ पछी आउने पहिलो शबिनारका दिन नेपालमा पारलैङ्गिक गौरव यात्रा मनाइन्छ । यसको सुरुवात सन् २०२०बाट भएको हो । [१६] [१७] [१८]

सन्दर्भ

  1. "नेपाल गौरव यात्रा बारे", नेपाल गौरव यात्राको औपचारिक वेबसाइट, २०२०, मूलबाट २ डिसेम्बर २०२०-मा सङ्ग्रहित। 
  2. "Nepal hosts first- ever pride parade marking pride month", My Republica। 
  3. "यौनिक तथा लैङ्गिक अल्पसंख्यकको पहिलो गौरव यात्रा", OnlineKhabar। 
  4. "First Pride Parade in Kathmandu – Happy Pride Month!", NepalBuzz। 
  5. "Sexual minority groups holding pride parade in Kathmandu", OnlineKhabar। 
  6. "Marking pride month, Nepal’s first pride parade to take place tomorrow", The Kathmandu Post। 
  7. "Nepal Pride Parade", Thuprai। 
  8. "What is Pride Parade and its significance?", Rising Junkiri। , This year’s theme for the pride parade in Nepal is ‘Inclusion of queer (gender and sexual minorities) at all levels of state and decision-making process’. This parade will assemble at Maitighar Mandala and will end in New Baneshwor, on June 29 at 10 am.
  9. "Celebration of diversity and sexuality: country’s first pride parade", The Himalayan Times। , The first pride parade taking place in the pride month of June in the country witnessed participants swaying their bodies to a diverse range of pride anthems in Maitighar (Fibwa-Khya) today.
  10. "Nepal Pride Parade 2020: The show must go on(line)", The Himalayan Times। 
  11. "LGBTQI community celebrates Nepal Pride Parade 2020 online", Aawaaj News। 
  12. "दोस्रो वार्षिक नेपाल गौरव यात्रा", Nepal Pride Parade। 
  13. "क्वयेर महिला गौरव यात्रा", नेपाल गौरव यात्राको औपचारिक वेबसाइट, २०२०, मूलबाट २ डिसेम्बर २०२०-मा सङ्ग्रहित। 
  14. "Second Annual Queer Womxn March canceled", नेपाल गौरव यात्राको औपचारिक वेबसाइट, २०२०, मूलबाट १३ फेब्रुअरी २०२१-मा सङ्ग्रहित। 
  15. "क्वयेर आदिवासी गौरव यात्रा", नेपाल गौरव यात्राको औपचारिक वेबसाइट, २०२०, मूलबाट २ डिसेम्बर २०२०-मा सङ्ग्रहित। 
  16. "पारलैङ्गिक गौरव यात्रा", नेपाल गौरव यात्राको औपचारिक वेबसाइट, २०२०, मूलबाट २० डिसेम्बर २०२०-मा सङ्ग्रहित। 
  17. "‘हामी तेस्रो लिंगी होइनौँ, पारलैंगिक हौँ’ (तस्बिरहरु)", देश संचार, २०२०, मूलबाट २० डिसेम्बर २०२०-मा सङ्ग्रहित। 
  18. "Queer community creates history with first ever Trans Pride Parade (with photos)", आवाज न्यूज, २०२०, मूलबाट २० डिसेम्बर २०२०-मा सङ्ग्रहित।