सामग्रीमा जानुहोस्

विश्व नेपाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विश्व नेपाली
विधाआधुनिक, पप,
पेशागायक
वाद्ययन्त्रस्वर

'विश्व नेपाली नेपालका आधुनिक गायक हुन् । उनले आफ्नो प्रारम्भिक कालको समयमा गायक बन्नलाई धेरै संघर्ष गर्नु परेको थियो । गायन क्षेत्रमा एउटा अवसर पाए पछि उनले आफुलाई एउटा राम्रो नेपाली गायकको रूपमा स्थापित गरे । विश्व नेपाली नेपाली गायक हुन उनले थुप्रै म्युजिक भिडोयोहरूमा स्वर दिइसकेका छन् । [] उनले प्राय आधुनिक गित गाउनुका साथै पप गितहरु पनि गाइसक्नु भएको छ । विश्व नेपाली आफै स्वयम पनि गितमा मोडलिंग पनि गरिसकेका छन् । भन के छ बन्दोबस्त , सबैलाई जित्ने, दूरी बढ्दै गयो, तिम्रो मौन् इशारा लगायतका थुपै गितहरूमा उहाले स्वर दिइसक्नु भएको छ ।

उनका एल्बमहरूः

  • रङ १० अगस्त २०१३
  • उत्कृष्ट ५ सेप्टेम्बर २०१३
  • धोका १७ जुन २०१५

पुरस्कार/सम्मान

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. उद्दरण त्रुटी: अवैध <ref>चिनो; https://www.youtube.com/watch?v=1_y0d9bipN4 नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन