वीर दास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वीर दास
वीर दास
जन्मवीर दास
(1979-05-31) ३१ मे १९७९ (उमेर ४४)[१]
देहरादून ,उत्तराखण्ड ,भारत
पेशाअभिनेता, हास्य कलाकार
कार्यकाल२००५-वर्तमान
जीवनसाथीशिवानी माथुर (२०१४–वर्तमान)[१]
वेबसाइटhttp://www.weirdasscomedy.com

वीर दास (जन्म ३१ मे १९७९) एक भारतीय बॉलीवुड फ़िल्म अभिनेता र हास्य अभिनेता हुन् । उनले झुम र जी खेलकुद जस्ता च्यानलहरूमा हास्य शोहरूका लागि टिभी होस्टको रूपमा पनि काम गरेको छन् । भारतमा एक लोकप्रिय हास्य अभिनेताले धेरै वर्ष काम गरेका वीरले केवल कमेडी क्षेत्रमा मात्र नभएर अभिनयमा पनि उनको केहि हिट फिलिमहरूमा तारांकित भएको छ जसमा नमस्ते लन्डन र देल्ही बेली छन् ।


व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

दास देहरादूनमा जन्मिएका थिए। उहाँको पालनपोषण अफ्रिका मा भएको थियो ।[२] उनले आफ्नो शिक्षा इंडियन लैंग्वेज स्कूलबाट गरे। उनले बैचलर को डिग्री नोक्स कॉलेज, इल्लीनोज़ मा अर्थशास्त्र मा प्राप्त गरे। उनले अक्टूबर २०१४ मा शिवानी माथुर सँग विवाह गरे ।[३]


अभिनय क्यारियर[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "वीर दास जीवनी", अन्तिम पहुँच २१ जनवरी, २०१९ 
  2. "मेरी आमाले मलाई 'लिंग' शब्द स्टेजमा नभन्नु भनेकी छिन्:वीर दास", The Times of India, १२ फेब्रुअरी २०१४, अन्तिम पहुँच २१ जनवरी, २०१९ 
  3. "मलाई एक अभिनेता भनिन्छ, हास्य अभिनेता होइन:: वीर दास", द हिन्दुस्तान टाइम्स, २१ जनवरी २०१५, अन्तिम पहुँच २१ जनवरी, २०१९  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०१-२९ मिति