सामग्रीमा जानुहोस्

शफक नाज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शफक नाज
शफक सन् २०१९ मा
जन्म (1992-02-07) ७ फेब्रुअरी १९९२ (उमेर ३४)
मेरठ, उत्तर प्रदेश, भारत
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
आफन्तफलक नाज (बहिनी)

शफक नाज (जन्म: ७ फेब्रुअरी, १९९२) एक भारतीय अभिनेत्री हुन् । वर्तमानमा उनी सब टिभीको चिडिया घर नामक टेली चलचित्रमा "मयूरी" को चरित्रको भूमिका निभाई रहेकी छिन् । उनी स्टार प्लसको महाभारतमा "कुन्ती" को चरित्रबाट खासै प्रसिद्धि पाउन सफल भएकी हुन् । उनकी ठुली दिदी फलक नाज कलर्स टिभीको "ससुराल सिमर का" नामक टेली चलचित्रमा "जाहन्वी अरोरा"को चरित्रको भूमिका निभाउदै छिन् ।

वर्षटेली चलचित्रभूमिकाच्यानलविवरण
२०१०सपना बबूल का... विदाईगूनीस्टार प्लसप्रकरण ६४४ पछि
२०११संस्कार लक्ष्मीरंधलजी टिभी
२०११क्राइम पेट्रोलरियासेट इन्डियाप्रकरण ४२ (१७ सेप्टेम्बर २०११)
तृप्तिप्रकरण ५७ (११ नोभेम्बर २०११)
२०१२शुभ विवाहकरुणा सक्सेनासेट इन्डियाप्रकरण १-८९ (२७ फेब्रुअरी - २९ जुन २०१२)
२०१२फियर फाइल्सनेहा परांजपेज़ी टिभीप्रकरण 3 (७ जुलाई २०१२)
२०१२तेरी मेरी लव स्टोरीजपरीस्टार प्लसप्रकरण ५ (२५ अगस्त २०१२)
२०१२लव मैरिज या अरेन्ज्ड मैरिजपूजासेट इन्डिया
२०१२गुमराह (सीजन २)पल्लवीच्यानल विप्रकरण ८६ (१५ अक्टोबर २०१२)
२०१३मैडवेन्चर्सस्वयं (प्रतियोगी)ए.आर.वाई. डिजिटलप्रकरण १-४ (२२ फेब्रुअरी- १५ मार्च २०१३)
२०१३-२०१४महाभारतकुंतीस्टार प्लसप्रकरण १६ (७ अक्टोबर २०१३) पछि
२०१४–वर्तमानचिडिया घरमयूरी गोमुख नारायणसब टिभीप्रकरण ७५५ (१३ अक्टोबर २०१४) पछि

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]