शशांक कोइराला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डा.
शशांक कोइराला
महामन्त्री नेपाली कांग्रेस
पद बहाली
8 March 2016
व्यक्तिगत विवरण
जन्म२०१५ कार्तिक ८
पटना, बिहार , भारत
राजनीतिक दलनेपाली कांग्रेस
जीवन साथीडा. सुपात्रा कोइराला
अभिभावकs

शशांक कोईराला नेपाली कांग्रेसका महामन्त्री हुन्। उनले उक्त पदका लागि १४१७ मत ल्याई विजयी भएका थिए।[१] उनी विश्वेश्वर प्रसाद कोइरालाका पुत्र हुन्। उनी एक चर्चित ओप्थ्याल्मोलोजिष्ट (आँखाको डाक्टर) हुन्। सन् २००८ को निर्वाचनमा उनले नवलपरासी जिल्लाबाट विजय प्राप्त गरेका थिए। [२]

प्रतिनिधि सभा २०७९[सम्पादन गर्नुहोस्]

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाली काँग्रेसका उम्मेदवार शशांक कोइराला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट २७,०६७मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। [३] उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार कृष्‍ण प्रसाद पौडेलले २५,०४७मत प्राप्त गरेका थिए। [४]

सन्दर्भ[सम्पादन गर्नुहोस्]