शशिकला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शशिकला
शशिकला सन् २०१२ मा
जन्मशशिकला जवालकर
(1932-08-04) ४ अगस्ट १९३२ (उमेर ९१)
सोलापुर, महाराष्ट्र, भारत
अन्य नामशशिकला ओम प्रकाश सेगल
कार्यकाल१९४४–वर्तमान
जीवनसाथीओम प्रकाश सेगल

शशिकला ओम प्रकाश सेगल (जवालकर; मराठी: शशिकला; जन्म ४ अगस्ट १९३२), आफ्नो पहिलो नामले चिनिने गर्छिन । उनी भारतीय चलचित्र तथा टेलिभिजन अभिनेत्री हुन् । उनले लगभग १०० भन्दा बढी भारतीय चलचित्रहरूमा सहयोगी भूमिका गरेकी छन् ।[१][२] उनले एक पुरस्कार जित्दा भनेकी थिइन्, "म यो पुरस्कार धेरै पहिले नै पाउन सक्थे तर केही छैन अहिले पाएर पनि म् खुसि छु" । उनले सन् २००९ म लाइभटाइम अचिभमेन्ट पुरस्कार सन् २००९ मा पाएकी थिइन् ।[३] सन् २००७ मा उनलाई पद्म श्री पुरस्कारले सम्मानित गरिएको हो

जीवनी[सम्पादन गर्नुहोस्]

उनको जन्म सोलापुर, महाराष्ट्रमा भएको हो । जवालकर परिवारमा जन्म भएकी शशिकलाको प्रारम्भिक भाषा मराठी भाषा थियो । ५ वर्षको उमेरमा नै उनले नृत्य, सङ्गीत र अभिनय गर्न सुरुवात गरेकी थिइन् ।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. 27th Annual BFJA Awards वेब्याक मेसिन मा सङ्ग्रहित छन् । (सङ्ग्रहित २१ फेब्रुअरी २००८)
    33rd Annual BFJA Awards वेब्याक मेसिन मा सङ्ग्रहित छन् । (सङ्ग्रहित २१ फेब्रुअरी २००८)
  2. "Padma Awards Directory (1954-2009)", Ministry of Home Affairs, अन्तिम पहुँच २४ जुन २०१५  वेब्याक मेसिन अभिलेखिकरण १० मे २०१३ मिति
  3. "Turn it up, folks - DNA", Dnaindia.com, अन्तिम पहुँच २४ जुन २०१५ 
  4. Vimla Patil (७ मार्च १९९९), "Peace that surpasseth understanding", The Tribune, पृ: Sunday Reading। 

वाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]