शहिदगेट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शहिदगेट र पृष्ठभूमिमा धरहरा
शहिद गेट
शहिदगेट र यसको वरपर

शहिद गेट काठमाडौमा टुडिखेलको दक्षिण तर्फ भद्रकाली मन्दिर र धरहराको बीचमा रहेको शहिद स्मारक हो ।

इतिहास[सम्पादन गर्नुहोस्]

वास्तुविद शंकर नाथ रिमालको डिजाईनमा तयार गरिएको र प्रारम्भमा नेपाल स्मारकले चिनिने २०१९मा प्यागोडा शैलीमा निर्माण सम्पन्न गरिएको उक्त स्मारक भक्तपुरको स्वर्णद्वारबाट प्रभावित रहेको रिमालको भनाई छ। उनका अनुसार नक्सांकन हुँदा स्तम्भ गेटका हिसाबले बनेको र गाडी आदिको त्यति प्रचलन नभएकाले राजा स्वयं पनि हात्तीमा सवार भएर सहर परिक्रमा गर्ने चलन रहेकोले, हौदा र झल्लरी सहितको हात्ति छिर्न सक्ने गरी २३ फिट अग्लो खुलापन रहेको छ।

शहिदगेटमा रहेको राजा त्रिभुवन र चार शहिदको मूर्ति मूर्तिकार रत्नबहादुर तुलाधरले बनाएका हुन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]