सामग्रीमा जानुहोस्

शाजान पद्मसी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शाजान पद्मसी
जन्म (1987-10-18) १८ अक्टोबर १९८७ (उमेर ३८)
मुम्बई
पेशाफिल्म अभिनेत्री, मोडल
कार्यकाल२००९–वर्तमान

शाजान पद्मसी (जन्म:१९८७) भारतीय मूलकी फ्रान्सेली चलचित्र र अभिनेत्री हुन् । उनी मोडलको रूपमा समेत कार्य गरेकी छिन् । भारतीय चलचित्र उद्योगमा उनको पहिलो चलचित्र रकेट सिंह थियो । बलिउडमा आफ्नो अभिनय देखाएर उनले पछि केही दक्षिण भारतीय चलचित्रहरूमा अभिनय गरिन । उनले दिल तो बच्चा है जीहाउसफुल २ मा समेत अभिनय गरेकी छिन् ।[]

वर्षचलचित्रभूमिकाभाषाटिप्पणी
२००९रकेट सिंहशेरेनाहिन्दी
२०१०कनिमोझीअनुतमिल
२०१०अरेन्ज रूबातेलुगु
२०११दिल तो बच्चा है जी जून पिंटोहिन्दी
२०१२हाउसफुल २ पारुल पटेलहिन्दी
२०१३मसालामीनाक्षीतेलुगु
२०१३डिस्को वैलीनतालीहिन्दीप्रदर्सन हुन बाँकी

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "मैं अपनी प्रतिभा से प्रभावित करूंगी : शाज़ान", दुनिया लाइव, १५ जनवरी २०११, अन्तिम पहुँच १२ सितम्बर २०१४ अभिलेखिकरण २०१६-०३-०५ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]