सामग्रीमा जानुहोस्

शान्ता क्षेत्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शान्ता क्षेत्री
नयाँ दिल्लीको संसद भवनमा आयोजित सपथ ग्रहण समारोहमा राज्यसभाका नवनिर्वाचित सदस्य शान्ता क्षेत्री
सांसद, राज्यसभा
कार्यकाल
१९ अगस्ट २०१७  १८ अगस्ट २०२३
पूर्वाधिकारीसीताराम यचुरी, CPI(M)[]
उतराधिकारीप्रकाश चिक बारिक
निर्वाचन क्षेत्रपश्चिम बङ्गाल
व्यक्तिगत विवरण
जन्म (1956-10-10) १० अक्टोबर १९५६ (उमेर ६९)
राजनीतिक दलतृणमूल काङ्ग्रेस (२०१४ पछि)
जीवनसाथीLate Deo Chandra Karki
मातृ शिक्षाप्रतिष्ठानM.Com in 1980 (उत्तर बङ्गाल विश्वविद्यालय

Deprecated parameter smallimage

शान्ता क्षेत्री एक भारतीय राजनीतिज्ञ हुन् जो अखिल भारतीय तृणमूल कांग्रेस पार्टीकी नेता हुन्। उनी ३१ जुलाई २०१७ मा राज्यसभामा निर्विरोध निर्वाचित भएकी थिइन्। उनी अखिल भारतीय तृणमूल कांग्रेस संचालन समितिकी सदस्य हुन्।

  1. "1 Cong, 5 TMC candidates elected unopposed to RS from Bengal", DNA India (अङ्ग्रेजीमा), ३१ जुलाई २०१७, अन्तिम पहुँच २९ अक्टोबर २०२०