शिव खेरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शिव खेरा प्रख्यात पुस्तक जीत तपाईंको (You can Win) का लेखक हुन्। ३७ लाख भन्दा बढी उनको पुस्तक बिक्र भएका छन्। यो पुस्तकको ट्रेडमार्क "जित्नेले छुट्टै काम होइन हरेक काम छुट्टै ढङ्गले गर्छ" । नेपाली सहित विश्वका २१ भन्दा बढी भाषामा अनुवाद भएका छन। यी मोटीभेश्नल वक्ता पनि हुन ।

आलोचना[सम्पादन गर्नुहोस्]

शिव खेराका पुस्तक जीत तपाईंको अधिकांश सामग्री अन्य पुस्तकबाट लिएको छ। ७३ प्रतिशत चुटकिला ७० वर्षीय अमृत लालको पुस्तक "एनफ़ इज़ एनफ़" बाट लिएको छ।

बाहरी स्रोत[सम्पादन गर्नुहोस्]

१. शिव खेराको महान विचारहरू वेब्याक मेसिन अभिलेखिकरण २०२१-०७-२५ मिति

शिव खेरा
वासस्थान भारतीय
राष्ट्रियता भारतीय
पेशाAuthor, Professional speaker
वेबसाइटwww.shivkhera.com