शिव शङ्कर रिजाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शिव शंकर रिजाल नेपालका एक चर्चित हाँस्य कलाकार हुन् । जन्म २०३६ पौष १३ गते सर्लाहीको पिपराभित्ता को वडा नं. ९ मा भएको हो । [१] उनलाई "जोगीन्दर" भनेर पनि चिनिन्छ । उनले हाँस्य टेलिश्रिङ्खला मार्फत दर्शकहरूलाई मनोरन्जन प्रदान गर्छन्।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]


चलचित्र[सम्पादन गर्नुहोस्]

टेलिशृङ्खला[सम्पादन गर्नुहोस्]

  • जिरे खुर्सानी
  • तितो सत्य
  • झ्याई कुटी झ्याई
  • सुनौलो संसार

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "चितवन महोत्सवमा आजको आकर्षण", सिनर्जी एफएम, अन्तिम पहुँच २७ पौष २०७१ [dead link]