शीना शाहाबादी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
शीना शाहाबादी
Sheena Shahabadi.jpg
जन्म (१९८६-०४-१०) अप्रिल १०, १९८६ (उमेर ३६)
पेशाअभिनेत्री
कार्यकाल२००९-हाल सम्म

शीना शाहाबादी (जन्म (१९८६-०४-१०) अप्रिल १०, १९८६ (उमेर ३६)) भारतमा कार्यरत हिन्दी चलचित्र अभिनेत्री हुन्। उनको प्रथम चलचित्र तेरी संग हो।[१]

पूर्व जीवन र शिक्षा[सम्पादन गर्ने]

शीना शाहाबादीको जन्म १९८६म भएको थियो। उनी अभिनेत्री साधना सिंहकी छोरी हुन्। उनको आमालाई चलचित्र नदिया के पार (१९८२)को लागि जनिने गर्छ।[२] उनको अभिरूचि चलचित्रहरूमा येही कारणले जाग्यो किनकि उनकी आमा चलचित्रमा काम गर्ने गर्थिन्।

विवाह र परिवार[सम्पादन गर्ने]

शाहाबादीको विवाह वैभव मोहितेसँग भयो। अब उनीहरूको तलाक (छोड पत्र) भइसकेको छ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]