सामग्रीमा जानुहोस्

शेरबहादुर कुँवर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(शेर बहादुर कुँवरबाट अनुप्रेषित)
शेरबहादुर कुँवर
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
पदमा
१३ असार २०७९  ११ पुष २०७९
राष्ट्रपतिविद्यादेवी भण्डारी
पूर्वाधिकारीकृष्णकुमार श्रेष्ठ
प्रतिनिधि सभा सदस्य
पदमा
७ पुष २०७९
पूर्वाधिकारीभीमबहादुर रावल
निर्वाचन क्षेत्रअछाम १
राष्ट्रिय सभा सदस्य
पदमा
२० फागुन २०७४  १९ फागुन २०७८
निर्वाचन क्षेत्रसुदूरपश्चिम प्रदेश
पहिलो नेपाली संविधान सभा सदस्य
पदमा
१५ जेठ २०६५  १५ जेठ २०६९
पूर्वाधिकारीगोविन्दबहादुर शाह
उतराधिकारीभीमबहादुर रावल
निर्वाचन क्षेत्रअछाम १
व्यक्तिगत विवरण
जन्म (1966-08-22) २२ अगस्ट १९६६ (उमेर ५९)
दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)

शेरबहादुर कुँवर एक नेपाली राजनीतिज्ञ हुन् जसले वर्तमान नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रूपमा सेवा गरिरहेका छन्। उनी वर्तमानमा नेकपा (एकीकृत समाजवादी) का सदस्य छन्। उनले यसअघि प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए।[]

उनी अछाम १ बाट २१ हजार ६३१ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनी सुदूरपश्चिम प्रदेशबाट वर्तमान नेपालको राष्ट्रिय सभा सदस्य हुन्।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]