सामग्रीमा जानुहोस्

शेषनाग कुण्ड

शेषनाग कुण्ड
रहेको स्थानअनन्तनाग, कश्मीर उपत्यका, भारत
भौगोलिक निर्देशांक३४°०५′३७″ उत्तर ७५°२९′४८″ पूर्व / ३४.०९३६९७° उत्तर ७५.४९६६८६° पूर्व / 34.093697; 75.496686
प्रकारOligotrophic lake
अन्तर्वाहहिउँ
बहिर्वाहलिद्दर नदी
अधिकतम लम्बाई१.१ किलोमिटर (०.६८ माइल)
अधिकतम चौडाई०.७ किलोमिटर (०.४३ माइल)
सतहको उचाई३,५९० मिटर (११,७८० फिट)
जम्नेहिउँद मौसम

शेषनाग कुण्ड भारतको जम्मू र कश्मीरमा अवस्थित ताल हो । यो ताल अमरनाथ गुफा जाने बाटोमा अवस्थित छ । यो ताल समुन्द्र सतहबाट ३५९० मिटरको उचाइमा रहेको छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]

बाह्य कडीहरू

[सम्पादन]