शेष घले

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शेष घले
जन्मलमजुङ, नेपाल
वासस्थानमेलबर्न, अस्ट्रेलिया
राष्ट्रियतानेपाल, अस्ट्रेलिया
पेशाव्यापारी
जम्मा सम्पति$ १.१ अर्ब (२०१९) [१]
जीवनसाथीजमुना गुरुङ

शेष घले व्यवसायी तथा गैरआवासीय नेपाली (एनआरएन) नेता हुन्, जो गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष (कार्यकाल: सन् २०१३-२०१७) पनि भए । उनी मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका संस्थापक र प्रमुख कार्यकारी अधिकृत पनि हुन् । उनी २०१८ मा बीआरडब्ल्यू २०० को अनुसार अस्ट्रेलियाको ८१ औँ धनी व्यक्ति हुन् । उनी नेपालको दोस्रो धनी व्यक्ति समेत हुन् ।   [२][३][४][५]

शिक्षा[सम्पादन गर्नुहोस्]

क्यारियर[सम्पादन गर्नुहोस्]

घेल मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका सीईओ र संस्थापक हुन् ।

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. https://www.southasia.com.au/2019/03/30/shesh-ghale-jamuna-gurung-nepalese-australians-have-just-gotten-billionaires-among-them/ वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-१३ मिति
  2. "News from Nepal as it happens", Nepalnews.com, अन्तिम पहुँच २०१४-०३-२० 
  3. Nick Lenaghan, "Rich-listers Shesh Ghale and Jamuna Gurung unveil $450m Melbourne hotel plans", Brw.com.au, अन्तिम पहुँच २०१४-०३-२०  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-०५ मिति
  4. "Melbourne Institute of Technology co-founders unveil $450m hotel complex plans", Afr.com, अन्तिम पहुँच २०१४-०३-२० 
  5. "Shesh Ghale, Chief Executive Officer | Melbourne Institute of Technology, Melbourne, Sydney Australia", Mit.edu.au, अन्तिम पहुँच २०१४-०३-२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]