सामग्रीमा जानुहोस्

शैलेश लोढा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शैलेश लोढा
जन्म (1969-07-15) १५ जुलाई १९६९ (उमेर ५५)[]
जोधपुर, राजस्थान, भारत
वासस्थानमुम्बई, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेता, एंकर, लेखक
कार्यकाल१९९७-वर्तमान
चिनारीको कारणतारक मेहता का उल्टा चश्मा
जीवनसाथीस्वाती लोढ़ा []
मातापिताश्याम सिंह लोढ़ा

शैलेश लोढा एक भारतीय अभिनेता, कमेडियन र लेखक हुन् ।[]उनी जुलाई १९८४ देखि भारतको सबैभन्दा लामो चलेको धारावाहिक तारक मेहता का उल्टा चश्मा मा, तारक मेहता (एक वास्तविक जीवन गुजराती स्तम्भकार) को भूमिका खेल्नका लागि जानिन्छन्।


व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

शैलेश लोढा को जन्म राजस्थान को जोधपुर शहर मा १५ जुलाई १९६९ मा भएको थियो । उनी एक हास्य अभिनेता र लेखक हुन् । तारक मेहता का उल्टा चश्मा बाहेक उनी वाह वाह क्या बात है मा देखिएका थिए । []लोढ़ाले धेरै यात्रा गरे । उनको आमाले पढाईलाई माया गर्थे र हिन्दी भाषामा राम्रो पकड गर्नुभएको थियो। नौ वर्षको उमेरमा लोढ़ालाई "बाल कवि" भनिन्थ्यो। उनी एक कार्यालयको काम गर्थे तर उनलेआफ्नो जुनून पछ्याउन छोडिदिए र कविता लेख्न थाले ।[]

  • २००८ कमेडी सर्कस
  • २००८-अहिले सम्म तारक मेहता का उल्टा चश्मा तारक मेहता
  • २०१२-२०१३ वाह! वाह! क्या बात है!
  • २०१४ अजब गजब घर जंवाई विशेष उपस्थिति


  1. १.० १.१ "रील लाइफ तारक मेहताको बारेमा यी खास कुराहरु थाहा छैन तपाईलाईं", https://www.amarujala.com, अन्तिम पहुँच ३१ डिसेम्बर २०१९ 
  2. "म केहि दिन नकारात्मक भूमिका खेल्न चाहन्छु: शैलेश लोढा – द टाइम्स अफ इन्डिया", The Times Of India, अन्तिम पहुँच ३१ डिसेम्बर २०१९  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-१५ मिति
  3. "इन पिक्स्: भेट्नुहोस् शैलेश लोढा अका तारक मेहता लाई व्यक्तिगत जीवनमा", https://daily.bhaskar.com, अन्तिम पहुँच ३१ डिसेम्बर २०१९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-२८ मिति
  4. "इन पिक्स्: भेट्नुहोस् शैलेश लोढा अका तारक मेहता लाई व्यक्तिगत जीवनमा", https://daily.bhaskar.com, अन्तिम पहुँच ३१ डिसेम्बर २०१९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-२८ मिति