श्रद्धा दास
स्वरूप
श्रद्धा दास | |
---|---|
![]() ब्लु प्लानेट II को विशेष स्क्रिनिङमा श्रद्धा | |
जन्म | मुम्बई, महाराष्ट्र, भारत | मार्च ४, १९८७
पेशा | अभिनेत्री |
कार्यकाल | २००८-वर्तमान |
श्रद्धा दास (जन्म मार्च ४, १९८७) एक भारतीय चलचित्र अभिनेत्री हुन् मुख्य रूपमा तेलुगु चलचित्रमा अभिनय गर्छिन । उनले आफुलाई बलिउडमा पनि स्थापित गर्न केही चलचित्रमा काम गरेकी छिन ।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]श्रद्धा दासको जन्म भारतको मुम्बईमा बङ्गाली परिवारमा भएको हो ।[१] उनको पिता एक कुशल व्यावसायिक हुन् तथा आमा गृहिणी हुन् ।[२] उनको मुम्बईमै हुर्केकी छिन र यहिंबाट आफ्नो शिक्षा अगाडि बढाएकी थिइन् । श्रद्धाले स्नातक गरेकी छिन ।[१][३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ Madhuparna Das (२०१०-०८-१९), "The Telegraph - Calcutta (Kolkata) | Entertainment | This film will make my life", Telegraphindia.com (Calcutta, India), अन्तिम पहुँच २०१२-०३-०६।
- ↑ http://www.idlebrain.com/celeb/interview/shraddhadas.html
- ↑ "Shradda Das in Kannada - Kannada Movie News", IndiaGlitz, अन्तिम पहुँच २०१२-०३-०६। वेब्याक मेसिन अभिलेखिकरण २०१०-११-२६ मिति