श्रद्धा दास

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
श्रद्धा दास
श्रद्धा एक साङ्गीतिक कार्यक्रममा
जन्म (१९८७-०३-०४) मार्च ४, १९८७ (उमेर ३०)
मुम्बई, महाराष्ट्र, भारत
पेशा अभिनेत्री
कार्यकाल २००८-वर्तमान

श्रद्धा दास (जन्म मार्च ४, १९८७) एक भारतीय चलचित्र अभिनेत्री हुन् मुख्य रूपमा तेलुगु चलचित्रमा अभिनय गर्छिन । उनले आफुलाई बलिउडमा पनि स्थापित गर्न केही चलचित्रमा काम गरेकी छिन ।

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

श्रद्धा दासको जन्म भारतको मुम्बईमा बङ्गाली परिवारमा भएको हो ।[१] उनको पिता एक कुशल व्यावसायिक हुन् तथा आमा गृहिणी हुन् ।[२] उनको मुम्बईमै हुर्केकी छिन र यहिंबाट आफ्नो शिक्षा अगाडी बढाएकी थिइन् । श्रद्धाले स्नातक गरेकी छिन ।[१][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ Madhuparna Das. "The Telegraph - Calcutta (Kolkata) | Entertainment | ‘This film will make my life’", 2010-08-19. अन्तिम पहुँच मिति:2012-03-06.
  2. http://www.idlebrain.com/celeb/interview/shraddhadas.html
  3. "Shradda Das in Kannada - Kannada Movie News". IndiaGlitz. http://www.indiaglitz.com/channels/kannada/article/61853.html. अन्तिम पहुँच मिति: 2012-03-06. 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]